Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा २ मा नेपाली काङ्ग्रेसको लहर यादव जितने अभियानमा होमिएको स्थानीयको ठहर

महेश सिंह by महेश सिंह
२०८२ माघ २२, बिहीबार १२:०७
सिरहा २ मा नेपाली काङ्ग्रेसको लहर यादव जितने अभियानमा होमिएको स्थानीयको ठहर

Loading

महेश सिंह लहान सिरहा –नेपाली काँग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि रामचन्द्र यादवलाई उम्मेदवारको रूपमा अगाडि सारेको छ। यस अवसरमा सिरहाको नवराजपुर–४ स्थित सोनवर्षा चोकमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। समर्थकहरुले बाक्लो उपस्थिति रहेको छ। जित यादव कै पक्षमा हुने बताएको छ।

कार्यक्रममा नेपाली काँग्रेसको मूल नाराअनुसार राष्ट्रियता, लोकतन्त्र र समाजवाद को संरक्षण तथा सुदृढीकरणका लागि पार्टी प्रतिबद्ध रहेको बताइयो। वक्ताहरूले सिरहा–२ को समग्र विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि काँग्रेस उम्मेदवार रामचन्द्र यादव सक्षम र अनुभवी नेतृत्व भएको दाबी गरे।

उम्मेदवार यादवले जनताको समर्थन र विश्वास प्राप्त भएमा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले विगतमा भएका समस्या र जनताको पीडालाई नजिकबाट बुझेर समाधानतर्फ लाग्ने बताए। कार्यक्रम आयोजक नेपाली काँग्रेस सिरहा–२ ले आगामी निर्वाचनमा रामचन्द्र यादवलाई अत्यधिक मतले विजयी गराउन आम मतदाता, शुभेच्छुक तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ २२, बिहीबार १२:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ २२, बिहीबार १२:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ २२, बिहीबार १२:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ २२, बिहीबार १२:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ २२, बिहीबार १२:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ २२, बिहीबार १२:०७
Next Post
स्वर्गीय प्रमानन्द महतोको स्मृतिमा लहानमा विशाल श्रद्धाञ्जली सभा, हजारौँको सहभागिता

स्वर्गीय प्रमानन्द महतोको स्मृतिमा लहानमा विशाल श्रद्धाञ्जली सभा, हजारौँको सहभागिता

औरही गाउँपालिका–४ कमलपुरमा कांग्रेसको चुनावी भेटघाट, सयौंले गरे पार्टी प्रवेश

औरही गाउँपालिका–४ कमलपुरमा कांग्रेसको चुनावी भेटघाट, सयौंले गरे पार्टी प्रवेश

३० वर्षको जनसेवाको आधारमा मत माग्दै राम चन्द्र यादव कांग्रेसले नै देश परिवर्तन गर्छ : चुनावी सभामा यादवको दाबी

३० वर्षको जनसेवाको आधारमा मत माग्दै राम चन्द्र यादव कांग्रेसले नै देश परिवर्तन गर्छ : चुनावी सभामा यादवको दाबी

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ माघ २२, बिहीबार १२:०७
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ माघ २२, बिहीबार १२:०७
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ माघ २२, बिहीबार १२:०७
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ माघ २२, बिहीबार १२:०७
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ माघ २२, बिहीबार १२:०७
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ माघ २२, बिहीबार १२:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.