Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा–१ मा जसपा नेपालप्रति आकर्षण बढ्दो, जनजीवनका मुद्दा उठाउने एकमात्र पार्टी दाबी

महेश सिंह by महेश सिंह
२०८२ माघ २१, बुधबार २१:५८
सिरहा–१ मा जसपा नेपालप्रति आकर्षण बढ्दो, जनजीवनका मुद्दा उठाउने एकमात्र पार्टी दाबी

Loading

महेश सिंह लहान – सिरहाको निर्वाचन क्षेत्र नम्बर–१ मा जनताको जित सुनिश्चित गर्न सबैले आफ्नो–आफ्नो तर्फबाट अग्रसर हुनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। चुनावी सभामा बोल्दै वक्ताहरूले नेपाली काङ्ग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरूसँग जनताको जीवन उकास्ने कुनै ठोस मुद्दा नरहेको आरोप लगाए।

उनीहरूले ती दलहरूले जनजीवन सुधारका लागि कुनै उल्लेखनीय काम नगरेको दाबी गर्दै जनताको वास्तविक समस्या र अधिकारका मुद्दा उठाइरहेको पार्टी जसपा नेपाल मात्र रहेको बताएका छन्। पछिल्लो समय जसपा नेपालप्रति जनलहर बढ्दै गएको र त्यसलाई ‘हावा’ भन्दै फैलाइएको अपवाहलाई रोक्न आवश्यक रहेको उल्लेख गरिएको छ।

सभामा बोल्ने नेताहरूले सिरहा–१ मा जसपा नेपालको जनतासँग प्रत्यक्ष पहुँच रहेको र जनताका दुःख–सुख बुझ्ने पार्टी भएकाले मतदातालाई जसपामा मतदान गर्न आग्रह गरे। वर्तमान राज्य व्यवस्थाले मधेसी, दलित,महिला तथा जनजातिका अधिकार दबाएर राखेको आरोप लगाउँदै त्यसविरुद्ध आवाज उठाउने पार्टी जसपा नेपाल रहेको बताइएको छ। जसपा नेपालले जनताबाट बहुमतसहित विजय हासिल गरे संविधान संशोधन गर्दै सबै समुदायका अधिकार सुनिश्चित गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ २१, बुधबार २१:५८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ २१, बुधबार २१:५८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ २१, बुधबार २१:५८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ २१, बुधबार २१:५८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ २१, बुधबार २१:५८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ २१, बुधबार २१:५८
Next Post
सिरहा २ मा नेपाली काङ्ग्रेसको लहर यादव जितने अभियानमा होमिएको स्थानीयको ठहर

सिरहा २ मा नेपाली काङ्ग्रेसको लहर यादव जितने अभियानमा होमिएको स्थानीयको ठहर

स्वर्गीय प्रमानन्द महतोको स्मृतिमा लहानमा विशाल श्रद्धाञ्जली सभा, हजारौँको सहभागिता

स्वर्गीय प्रमानन्द महतोको स्मृतिमा लहानमा विशाल श्रद्धाञ्जली सभा, हजारौँको सहभागिता

औरही गाउँपालिका–४ कमलपुरमा कांग्रेसको चुनावी भेटघाट, सयौंले गरे पार्टी प्रवेश

औरही गाउँपालिका–४ कमलपुरमा कांग्रेसको चुनावी भेटघाट, सयौंले गरे पार्टी प्रवेश

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ माघ २१, बुधबार २१:५८
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ माघ २१, बुधबार २१:५८
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ माघ २१, बुधबार २१:५८
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ माघ २१, बुधबार २१:५८
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ माघ २१, बुधबार २१:५८
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ माघ २१, बुधबार २१:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.