Nepal BBC
Thursday, June 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

महेश सिंह by महेश सिंह
२०८२ माघ १८, आईतवार ०८:०२
महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

Loading

महेश सिंह सिरहा,लहान –राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक अधिकार संरक्षणको मागसहित सञ्चालन हुँदै आएको “नागरिक बचाउ महाअभियान नेपाल” ले सहिद दिवसको अवसर पारेर सिरहाको लहानमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका प्रमुख दुर्गा प्रसाईं ले आगामी फल्गुण २१ गते हुने निर्वाचनको कुनै औचित्य नरहेको दाबी गर्नुभएको छ। उहाँले आफू मात्र नभई लाखौँ नागरिक निर्वाचनको पक्षमा नरहेको बताउँदै निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा गर्नुभयो।
देशभर निर्वाचनको घोषणा भएसँगै राजनीतिक दलका नेताहरू जनसम्पर्कका लागि देश दौडाहामा व्यस्त रहेको प्रसङ्ग उल्लेख गर्दै प्रसाईंले पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) प्रति जनआकर्षण बढ्दै गएको र त्यस्तै गरी देशव्यापी रूपमा आफू प्रतिको क्रेज पनि उल्लेखनीय रूपमा बढेको दाबी गर्नुभयो।
यसै अवसरमा सिरहाको लहान नगरपालिका–१, सिङ्गराहीस्थित हरीदेव चौधरी र हेमलता चौधरीको निवासमा नागरिक बचाउ महाअभियानको कार्यालय स्थापना गरिएको छ। उक्त कार्यालयको उद्घाटन अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईं ले गर्नुभएको हो।
कार्यक्रम सिरहा जिल्ला अध्यक्ष रामकुमार महतोको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी समर्थकहरूले भुइँमान्छेको आवाज उठाउँदा सरकारी संयन्त्रद्वारा दमन हुँदै आएको आरोप समेत लगाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १८, आईतवार ०८:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
लहान सिटी जेसीजको २४औँ पदस्थापना भब्य

लहान सिटी जेसीजको २४औँ पदस्थापना भब्य

सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको चुनावी अभियान तीव्र, घरदैलो कार्यक्रममार्फत संगठन सुदृढ गर्दै रामचन्द्र यादव

सिरहामा जलवायु उत्थानशील कृषि अभ्याससम्बन्धी दुईदिने तालिम

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १८, आईतवार ०८:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ १८, आईतवार ०८:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ १८, आईतवार ०८:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ १८, आईतवार ०८:०२
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ माघ १८, आईतवार ०८:०२
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ माघ १८, आईतवार ०८:०२
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.