Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवजिवन एजि चर्चका पाष्टर दम्पती भुकम्प र काेराेना पीडितकाे राहत हिनामिना गरि करोडौं सम्पत्ति जोड्दै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ११, मंगलवार ००:५३
नवजिवन एजि चर्चका पाष्टर दम्पती भुकम्प र काेराेना पीडितकाे राहत हिनामिना गरि करोडौं सम्पत्ति जोड्दै

Loading

ललितपुर । धर्मकाे आडमा रहेर धर्म गुरुहरुले आफुलाई धनाढ्यहरुकाे सुचिमा नामाकरण गर्ने हाेडडबाजी चलिरहेकाे नेपाली ख्रिष्टियन समुदाय भित्र अर्काे एउटा नाम थपिएकाे छ । श्राेतका अनुसार ललितपुर जिल्लाकाे कुपण्डाेलमा संचालित “नवजिवन एजि चर्च” का पाष्टर सुमन गुरुङ (साेम बहादुर) उनका श्रीमती हन्ना गुरुङले २०५२ साल देखिनै चर्च भित्र आर्थिक अनियमितता गरेकाे खुलेकाे छ ।

Assemblies of God of Nepal (AGN) मा लामाे समयदेखि सचिव समालेका साथै हाल उपाध्यक्ष सहित Rescue Nepal (NGO) का अध्यक्षसमेत रहेका गुरुङले २०५२ सालदेखि नै चर्चमा संकलन हुने विभिन्न शिर्षकका भेटिहरु जस्तै: दशांस भेटी, स्वइच्छाकाे भेटी, मुठ्ठिदान, मिसन भेटी आदिमा अनियमितता गरेकाे खुलेकाे छ ।

यति मात्र हैन मण्डली स्तर उन्नतिका लागि एक दात्री संस्थाले सेवकलाई उपलब्ध गराउँदै आएकाे रु १००००/- अक्षरुपी (दशहजार) बाट पनि सेवकलाई ७५००/- अक्षरुपी (सात हजार पाँच सय) मात्र दिँदै बर्षाैँ देखि लाखाैँ अनियमितता गरेकाे मण्डलीका एक सेवक बताउँछन् ।

हुन त पास्टर गुरुङले २०७२ सालकाे महाभुकम्पकाे बेला विभिन्न देश तथा दाताहरुबाट राहतकाे लागि चर्चकाे नाममा आएकाे लाखाैँ रकम समेत हिनामिना गरेकाे र साे अनियमितता बाहिरिने डरले पास्टर गुरुङ दम्पतीले बाइबलका बचनहरुलाई ताेडमाेड गरि चर्चका विस्वासीहरुलाई भ्रमित पार्दै चर्चभित्र एकतान्त्रिय नियम लागू गरेकाे समेत जानकारहरु बताउँछन्।

पास्टर सुमन गुरुङ (साेम बहादुर) दशक अघि पनि मण्डलीमा आर्थिक अनियमितताकाे आराेप प्रमाणिकरण भई जरिवानासमेत तिरेका ब्यक्तिरहेकाे बुझिएकाे छ।

विभिन्न शिर्षकमा चर्चमा जम्मा भएकाे रकम तथा भुकम्प साथै काेभिडकाे समयमा देश बिदेशबाट आएकाे आर्थिक सहयाेगकाे लाखाैँ रकमबाट पास्टर गुरुङ दम्पतीले राजधानी सहित देशकाे विभिन्न शहरहरुमा कराेडाैँकाे जग्गा किनेकाे तर, त्याे जग्गा चर्चकाे नाममा नभइ आफ्नै श्रीमती हन्नाकाे नाममा पास गरिएकाे समेत खुलेको श्राेतले जनाएकाे छ।

चर्च कमिटि सँग चर्चका विस्वासीहरुले उक्त लाखाैँ अनियमितताकाे बिषयमा छलफल गरि आन्तरिक लेखापरीक्षण गराैँ भन्ने आग्रहलाई बेवास्ता गर्दै धार्मिक सेवा गर्ने बाहानामा चर्च भित्र क्याम्पिङ खडा गर्दै पास्टर गुरुङ दम्पतीले एक तान्त्रिय नियम बनाएर ब्रम्हलुट मच्चाएकाे चर्चका अर्का विस्वासीले नाम नखुलाउने सर्तमा बताए।

चर्च भित्रकाे हिसाब किताब पारदर्शीताकाे लागि आन्तरिक लेखापरीक्षण गराैँ भनेर प्रस्तावकहरुले मिटिङ समेत बसेर प्रस्ताव राख्दा समेत चासाे नदिई मण्डलीका पुर्व काेषाध्यक्ष तथा हाल चर्च कमिटिका सदस्य समेत रहेका एक ब्यक्तिले प्रस्तावकलाई टेलिफाेन मार्फत भने ” कसले छानविनकाे अधिकार दियाे? सकेकाे गर” भनेर चुनाैती समेत दिँने गरेका हुँदा अनियमितता गर्नमा पास्टर गुरुङ दम्पतीलाई सजिलाे हुनेगरि आफ्नाे मातहतकै ब्यक्ति तथा अन्य चर्चकाे पास्टरलाई समेत काेषाध्क्षमा नियुक्ति दिईराखेकाे हुँदा चर्च कमिटिले नै अनियमिततामा गुरुङलाई प्राेत्साहन गरेकाे प्रष्ट देखिएकाे छ।

धैर्यता, सहनसिलता र मनकारी समुदायकाे परिचयले परिचित ख्रिष्टियन समुदाय भएपनि पास्टर गुरुङले काेभिडकाे माहारीकाे समयमा चर्चकाे सेवामा सेवारत सेवकहरुलाई मनलाग्दी रुपले उमेर हदबन्दी लगाउँदै र मनाेमानि तरिकाले बर्खास्तसमेत गरेकाे मण्डलीका अर्का विस्वासीले बताए।

काेही राजनीति आडमा त काेही धनकाे घमण्डकै आडमा याे समुदाय भित्र रहेर फाइदा लिने देखिँदा राज्यले भने याे समुदायकाे कराेपति धर्मगुरु भनिनेहरुकाे आम्दानीकाे श्राेत नखाेज्दा कतै राज्य नै उनिहरु सँग त मिलेकाे छैन ? भन्ने प्रश्न उब्जिन थालेकाे छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ आश्विन ११, मंगलवार ००:५३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ आश्विन ११, मंगलवार ००:५३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ आश्विन ११, मंगलवार ००:५३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०७९ आश्विन ११, मंगलवार ००:५३
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ आश्विन ११, मंगलवार ००:५३
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०७९ आश्विन ११, मंगलवार ००:५३
Next Post
सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाद्वारा रक्तदान

सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाद्वारा रक्तदान

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ आश्विन ११, मंगलवार ००:५३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ आश्विन ११, मंगलवार ००:५३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ आश्विन ११, मंगलवार ००:५३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०७९ आश्विन ११, मंगलवार ००:५३
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ आश्विन ११, मंगलवार ००:५३
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०७९ आश्विन ११, मंगलवार ००:५३
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०७९ आश्विन ११, मंगलवार ००:५३
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ आश्विन ११, मंगलवार ००:५३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ आश्विन ११, मंगलवार ००:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.