Nepal BBC
Saturday, August 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कम्युनिस्टका प्रखर नेता चौधरीको नाम प्रत्यक्षमा प्रस्तावित

महेश सिंह by महेश सिंह
२०७९ भाद्र ३०, बिहीबार १५:००
कम्युनिस्टका प्रखर नेता चौधरीको नाम प्रत्यक्षमा प्रस्तावित

Loading

महेश सिंह सिरहा लहान ३० भदौ – २०३२ साल देखि कम्युनिस्ट बिचार लिएर विद्यार्थी नेतृत्वबाट राजनीति यात्रा सुरु गरेका खडग नारायण चौधरीले मंसिर ४ गते हुन् लागेको प्रदेश सभा सदस्य सदस्यको निर्वाचनमा भाग लिन स्थानीय बाट नै जनसमुदायले उत्साहीत भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नेता खडग नारायण चौधरीलाई प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फ नाउँ सिफारिस गरेको कुरा बाहिर पछी स्थानीय मतदाहरुमा उत्साह र उमंग छाडिएका छन्।नेता चौधरीले कम्युनिस्ट आन्दोलनमा निकै अग्रनी भुमिका खेलका थिए।

सानै उमेर देखि कम्युनिस्ट बिचार बोकेका नेता चौधरीले राजनीति मै समर्पित रहेका उनले राजनीतिका बौद्धिक र बिवेक शिल,प्रष्ट बक्ताको रूपमा चिनिएका नेता हुन्।सिरहा क्षेत्र नम्बर १ क को गठ बन्धनबाट नेता चौधरीको उम्मेद्बारी निस्चित भएको उनले दाबी गरेका हुन्।

लहानको पशुपति आदर्श उच्च माध्यमिक बिधालयबाट २०३२ सालमा विद्यार्थी राजनीति सुरु गरेका थिए।
२०४५ सालमा मधेसी थारु समुदायबाट तककालिन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनका केन्द्रिय अध्यक्ष बनेका थिए। लामो समय उनले कुशल अध्यक्षको नेतृत्व सम्हालेका थिए।

उनले मधेसी र थारु समुदायबाट प्रहिलो अध्यक्षको जिम्मेवारी पाएका थिए।नेपाली राजनीतिको प्रतिनिधित्व गर्न अन्तर्राष्ट्रिय समेलनको नेतृत्व गर्न रुस,हडेरी,युगासेलाबियाँ, चेकोसेलाभिया गरेका थिए।पंचायती ब्यवस्थाको बेला राजनीति पार्टीहरुलाई खुले आम कार्यक्रमहरु गर्न बन्देज लगाएका थिए।तेति बेला नेता चौधरीले राजनीतिमा निकै सकृय भुमिका निर्वाह गरेका थिए।

राजनीति कै अनुभव गर्न उनले चाईना, मलेशिया, दुबै लगायत दर्जनौं बिदेशी मुलुकको राजनिती भेष भुसा र कला सांस्कृतीको अनुभव गरेका नेता हुन्। नेता चौधरी हाल माओवादी केन्द्रका केन्द्रिय कमिटीका केन्द्रिय सल्लाहकार हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र ३०, बिहीबार १५:००
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र ३०, बिहीबार १५:००
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ भाद्र ३०, बिहीबार १५:००
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ भाद्र ३०, बिहीबार १५:००
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ भाद्र ३०, बिहीबार १५:००
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ भाद्र ३०, बिहीबार १५:००
Next Post
एक अथक योद्धा सप्तरी ४ बाट यसरी चुनाव जित्नुपर्छ : स्थानीय

एक अथक योद्धा सप्तरी ४ बाट यसरी चुनाव जित्नुपर्छ : स्थानीय

बरामा ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग

बरामा ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग

उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र ३०, बिहीबार १५:००
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ भाद्र ३०, बिहीबार १५:००
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ भाद्र ३०, बिहीबार १५:००
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ भाद्र ३०, बिहीबार १५:००
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र ३०, बिहीबार १५:००
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र ३०, बिहीबार १५:००
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ भाद्र ३०, बिहीबार १५:००
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ भाद्र ३०, बिहीबार १५:००
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ भाद्र ३०, बिहीबार १५:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.