Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

एएफसी छनोटमा नेपाल भुटानसँग पराजित

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २६, आईतवार ०२:१३
एएफसी छनोटमा नेपाल भुटानसँग पराजित

Loading

काठमाडौ । नेपाल एएफसी यू–२० च्याम्पियनसिप फुटबल छनोटमा भुटानसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा भुटानसँग नेपाल २–० गोलले पराजित भएको हो । बहराइनमा जारी एएफसी यू–२० छनोट फुटबलमा भुटानले नेपाललाई सहज रूपमा पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको भुटानले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो ।

भुटानका लागि सोनाम चोजाङ र कर्मा टासी जाम्सोले गोल गरे । खेलको ३३ औँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाए । उनकै गोलमा भुटानले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ४७ औँ मिनेटमा कर्माले गोल गरेपछि भुटानले २–० गोलको अग्रता बनाएको थियो । खेलको अन्तिम समयमा नेपालका अभिषेक वाइबाले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

नेपाललाई पराजित गर्दै कमजोर मानिएको भुटानले एएफसी यू–२० छनोटमा सुखद सुरुआत गरेको छ । छनोट हुने लक्ष्यसहित बहराइन प्रस्थान गरेको नेपालले भने समूह ‘बी’ कै कमजोर टिमसँग हार्दै खराब सुरुवात गरेको छ । समूह ‘बी’ मा आयोजक बहराइनसँगै, नेपाल, कतार, बंगलादेश र भुटान रहेका छन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र २६, आईतवार ०२:१३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र २६, आईतवार ०२:१३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र २६, आईतवार ०२:१३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र २६, आईतवार ०२:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र २६, आईतवार ०२:१३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र २६, आईतवार ०२:१३
Next Post
आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना

आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना

तनहुँमा अर्काको नामकाे लाइसेन्स परीक्षा दिने दुई जना पक्राउ

तनहुँमा अर्काको नामकाे लाइसेन्स परीक्षा दिने दुई जना पक्राउ

स्थानीय निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेकालाई प्राथमिकता

स्थानीय निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेकालाई प्राथमिकता

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०७९ भाद्र २६, आईतवार ०२:१३
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०७९ भाद्र २६, आईतवार ०२:१३
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०७९ भाद्र २६, आईतवार ०२:१३
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०७९ भाद्र २६, आईतवार ०२:१३
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०७९ भाद्र २६, आईतवार ०२:१३
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०७९ भाद्र २६, आईतवार ०२:१३
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०७९ भाद्र २६, आईतवार ०२:१३
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०७९ भाद्र २६, आईतवार ०२:१३
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०७९ भाद्र २६, आईतवार ०२:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.