Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजबिराजको स्याउ गोदामभित्र गाँजाको ‘स्टक’: प्रशासनको छापा

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १९, सोमबार १४:३४
राजबिराजको स्याउ गोदामभित्र गाँजाको ‘स्टक’: प्रशासनको छापा

Loading

महेश सिंह लहान – सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित एउटा स्याउ गोदाममा प्रशासनले छापा मार्दा ठूलो मात्रामा गाँजा बरामद भएको छ। सामान्य फलफूल भण्डारणस्थल भनेर चिनिएको उक्त गोदाम अवैध लागू पदार्थको भण्डार बनेको रहस्य खुलेपछि स्थानीयवासीसमेत स्तब्ध भएका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दहालले संयोगवश यो गोदामको भण्डाफोर गरेका हुन्। उनी गोदाम नजिकैको सडक हुँदै जाँदा एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री सारिरहेको दृश्य देखेपछि छानबिन थाले। गोदाम सञ्चालकलाई उपस्थित हुन भने पनि उनी नआएपछि प्रशासनले ताल्चा फोडेर भित्र छिरेको थियो।
छापा मार्दा भित्र १०० भन्दा बढी बोरामा गाँजा प्याक गरेर राखिएको फेला परेको छ। स्थानीयवासीका अनुसार यो गोदाम केही समययता थोरै मात्र स्याउको कारोबार गर्दै आएको थियो, तर भित्र यति ठूलो मात्रामा गाँजा भेटिएपछि वास्तविकता बाहिर आएको हो।

लागूऔषध कारोबारमा संलग्न समूहले प्रशासनको आँखा छल्न फलफूलको व्यापारको आड लिएको हुनसक्ने अनुमान गरिएको छ। एक स्थानीय व्यापारीका अनुसार गोदाममा खासै चहलपहल देखिँदैनथ्यो, तर बेलाबेला ठूला ट्रकहरू आउजाउ गर्थे।

प्रशासनले गोदाम सिल गरी अनुसन्धान अघि बढाइसकेको छ भने सञ्चालकको खोजी जारी छ। प्रहरीले यो घटनालाई लागूऔषध तस्करीको नयाँ तरिका भन्दै गम्भीर रूपमा लिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन १९, सोमबार १४:३४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन १९, सोमबार १४:३४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन १९, सोमबार १४:३४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन १९, सोमबार १४:३४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन १९, सोमबार १४:३४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन १९, सोमबार १४:३४
Next Post
सप्तरीमा मिटरब्याजीको ताण्डव: ऋण तिरे पनि जग्गा फिर्ता नपाएको पीडितको गुनासो

सप्तरीमा मिटरब्याजीको ताण्डव: ऋण तिरे पनि जग्गा फिर्ता नपाएको पीडितको गुनासो

लहान एभरेस्ट कलेजको रजत जयन्ती भव्य रूपमा सम्पन्न

लहान एभरेस्ट कलेजको रजत जयन्ती भव्य रूपमा सम्पन्न

ग्यालेक्सी एकेडमीमा अभिभावक दिवस : गुणस्तरीय शिक्षाको प्रतिबद्धता

ग्यालेक्सी एकेडमीमा अभिभावक दिवस : गुणस्तरीय शिक्षाको प्रतिबद्धता

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ फाल्गुन १९, सोमबार १४:३४
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८१ फाल्गुन १९, सोमबार १४:३४
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८१ फाल्गुन १९, सोमबार १४:३४
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ फाल्गुन १९, सोमबार १४:३४
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ फाल्गुन १९, सोमबार १४:३४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ फाल्गुन १९, सोमबार १४:३४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ फाल्गुन १९, सोमबार १४:३४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ फाल्गुन १९, सोमबार १४:३४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ फाल्गुन १९, सोमबार १४:३४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...