Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा पोषण कार्यक्रम समापन, समीक्षा र कार्ययोजना तय

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १३, मंगलवार १०:४६
लहानमा पोषण कार्यक्रम समापन, समीक्षा र कार्ययोजना तय

Loading

महेश सिंह लहान, – मधेश प्रदेशको सिरहा जिल्लाको लहानमा दुईदिने ‘पोषण कार्यक्रम समापन, समीक्षा तथा आगामी कार्यदिशा कार्यशाला’ सम्पन्न भएको छ। फागुन ८ र ९ गते आयोजित उक्त कार्यशालामा पोषण कार्यक्रमका उपलब्धि, चुनौती तथा आगामी रणनीतिबारे छलफल गरिएको थियो।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आयोजना गरेको कार्यक्रममा केयर नेपालको सहकार्य रहेको थियो। कृषि, पोषण तथा स्वास्थ्य क्षेत्रका विज्ञ, स्थानीय तहका जनप्रतिनिधि, समुदायस्तरका कृषक समूह र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यशालामा पोषण सुधारका लागि अपनाइएका प्रविधि, सचेतना अभियान तथा स्रोतसाधन परिचालनबारे समीक्षा गरियो। कार्यक्रममा सहभागीहरूले ग्रामीण क्षेत्रमा पोषणसम्बन्धी सचेतना बढाउन कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरे। स्थानीय उत्पादन र उपभोगबीच सन्तुलन कायम गरी बालबालिका, गर्भवती तथा दुधेआमाहरूको पोषण सुधार गर्न नीति तथा योजनालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो।

कार्यशालामा तीन तहका सरकारबीच समन्वय अभिवृद्धि, कृषक तथा स्थानीय समुदायको सक्रियता बढाउने, आधुनिक कृषि तथा पोषण प्रविधिको प्रवर्द्धन गर्ने तथा चेतनामूलक गतिविधि विस्तार गर्ने निर्णय गरियो।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मधेश प्रदेश परियोजना संयोजक दिलीप कुमार साहका अनुसार कार्यशालाले पोषण सुधार अभियानलाई स्थानीयस्तरमा अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गर्दै समापन गरिएको छ। कार्यक्रममा केयर नेपालका जगदीश भट्ट, पुनम यादव, महासंघका कार्यक्रम अधिकृत डिनिता साह, प्राविधिक ईश्वर थापा लगायतको उपस्थिति रहेको थियो।

सहभागी किसानहरूले महासंघमा आबद्ध भएपछि आफ्नो जीवनशैलीमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाएका थिए। उनीहरूले पोषण सुधारसँगै स्वास्थ्य र सरसफाइबारे सिक्ने अवसर पाएको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
Next Post
लहानमा नव आगन्तुक विद्यार्थीका लागि भव्य स्वागत समारोह

लहानमा नव आगन्तुक विद्यार्थीका लागि भव्य स्वागत समारोह

गोलबजारमा मुक्ति नेपालको अभियान : बाल विवाह र हिंसा अन्त्यमा जोड

गोलबजारमा मुक्ति नेपालको अभियान : बाल विवाह र हिंसा अन्त्यमा जोड

सिरहा लगायत नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का

सिरहा लगायत नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ फाल्गुन १३, मंगलवार १०:४६
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ फाल्गुन १३, मंगलवार १०:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...