Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा वन कार्यालय र स्थानीय तहबीच समन्वय गोष्ठी

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २, शुक्रबार ०८:०५
लहानमा वन कार्यालय र स्थानीय तहबीच समन्वय गोष्ठी

Loading

महेश सिंह लहान, सिरहा- डिभिजन वन कार्यालय, सिरहाको आयोजनामा डिभिजन वन/सव-डिभिजन वन कार्यालय र स्थानीय तहबीच समन्वय विषयक दुई दिने गोष्ठी सम्पन्न भएको छ।
सम्राट होटल इन, लहानमा फागुन १ र २ गते भएको कार्यक्रममा संघीय, प्रदेश र स्थानीय तहबीचको सहकार्य, वन क्षेत्रमा लगानी र व्यवस्थापनका विषयमा छलफल भएको थियो।

गोष्ठीमा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो, स्थानीय तहका नगर प्रमुख, उप–प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत गरिएको हो। विश्व बैंकको जलवायु रणनीतिक कोष (Climate Strategic Fund) अन्तर्गत वन लगानी कार्यक्रम (Forest Investment Programme-FIP) कार्यान्वयनबारे छलफल गरिएको थियो।
उक्त कार्यक्रम नेपाल सरकार र विश्व बैंकको साझेदारीमा सञ्चालित छ। सहभागीहरूले वन संरक्षण, जलवायु परिवर्तन अनुकूलन, वन आधारित उद्यम प्रवर्द्धन र वित्तीय व्यवस्थापनमा यस्ता कार्यक्रम उपयोगी हुने प्रतिक्रिया दिए।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
बाल विवाह रोकथामका लागि गोलबजारमा अन्तरक्रिया, स्थानीय तह र समुदायको सहकार्य आवश्यक

लहान एडभान्स अस्पतालविरुद्ध भ्रामक प्रचार : अस्पताल प्रशासनको ध्यानाकर्षण

सिरहामा दलित युवतीमाथि बलात्कार, पञ्चायती फैसला विवादपछि शंकास्पद मृत्यु

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ फाल्गुन २, शुक्रबार ०८:०५
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ फाल्गुन २, शुक्रबार ०८:०५
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ फाल्गुन २, शुक्रबार ०८:०५
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ फाल्गुन २, शुक्रबार ०८:०५
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ फाल्गुन २, शुक्रबार ०८:०५
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ फाल्गुन २, शुक्रबार ०८:०५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...