Nepal BBC
Saturday, June 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १, बिहीबार २०:५६
जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न

Loading

महेश सिंह लहान , खडग नगरपालिका – जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरी जिल्लाको खडग नगरपालिकास्थित खार्चुहीया बजारमा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेकपा (एस) परित्याग गर्दै करिब १०० जनाले जसपा नेपालमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नवप्रवेशी कार्यकर्ताहरुलाई स्वागत गर्दै पार्टीको संगठन विस्तार र आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे। उनले जसपा नेपालले तराई-मधेसमा बलियो संगठन निर्माण गर्दै जनताको अधिकार र पहिचानका लागि संघर्ष जारी राख्ने बताए।

कार्यक्रममा सिरहा तथा सप्तरी जिल्लाका वरिष्ठ नेता विजय कुमार यादव सहित दर्जनौं नेताहरूको उपस्थिति रहेको थियो। नवप्रवेशी कार्यकर्ताहरूलाई जसपा नेपालमा स्वागत गर्दै अध्यक्ष यादवले गम्छा, फूलमाला र अबिरको टीका लगाएर पार्टीमा भित्र्याएका थिए।
जसपा नेपालले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेको छ। मधेसमा आफ्नो प्रभावलाई थप मजबुत बनाउन पार्टी नेतृत्व सक्रिय रूपमा क्रियाशील रहेको बताइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०८१ फाल्गुन १, बिहीबार २०:५६
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८१ फाल्गुन १, बिहीबार २०:५६
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८१ फाल्गुन १, बिहीबार २०:५६
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८१ फाल्गुन १, बिहीबार २०:५६
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८१ फाल्गुन १, बिहीबार २०:५६
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८१ फाल्गुन १, बिहीबार २०:५६
Next Post
लहानमा वन कार्यालय र स्थानीय तहबीच समन्वय गोष्ठी

लहानमा वन कार्यालय र स्थानीय तहबीच समन्वय गोष्ठी

बाल विवाह रोकथामका लागि गोलबजारमा अन्तरक्रिया, स्थानीय तह र समुदायको सहकार्य आवश्यक

बाल विवाह रोकथामका लागि गोलबजारमा अन्तरक्रिया, स्थानीय तह र समुदायको सहकार्य आवश्यक

लहान एडभान्स अस्पतालविरुद्ध भ्रामक प्रचार : अस्पताल प्रशासनको ध्यानाकर्षण

लहान एडभान्स अस्पतालविरुद्ध भ्रामक प्रचार : अस्पताल प्रशासनको ध्यानाकर्षण

Discussion about this post

ताजा समाचार

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०८१ फाल्गुन १, बिहीबार २०:५६
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८१ फाल्गुन १, बिहीबार २०:५६
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८१ फाल्गुन १, बिहीबार २०:५६
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८१ फाल्गुन १, बिहीबार २०:५६
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८१ फाल्गुन १, बिहीबार २०:५६
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८१ फाल्गुन १, बिहीबार २०:५६
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ फाल्गुन १, बिहीबार २०:५६
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ फाल्गुन १, बिहीबार २०:५६
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ फाल्गुन १, बिहीबार २०:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...