Nepal BBC
Friday, August 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पूर्व मन्त्री राजलाल यादव जनता समाजवादी पार्टी नेपालमा पुनः सक्रिय

महेश सिंह by महेश सिंह
२०८१ पुष ३, बुधबार ०३:३८
पूर्व मन्त्री राजलाल यादव जनता समाजवादी पार्टी नेपालमा पुनः सक्रिय

Loading

मधेस आन्दोलनका सक्रिय योद्धा र पूर्व मन्त्री राजलाल यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुनः सक्रिय भूमिका निर्वाह गर्ने भएका छन्। लामो समयदेखि पार्टी गतिविधिबाट अलग रहँदै स्वतन्त्र रुपमा बस्दै आएका यादवलाई मनाउन जसपा नेपालका शीर्ष नेताहरूले मंगलबार उनको लहानस्थित निवासमा भेट गरेका थिए।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, राम चलितर महतो, परियाग लाल यादव,असेश्वर यादव, विजय कुमार यादव, र शिव उदगार यादवले यादवलाई भेटी पार्टीमा पुनः सक्रिय हुन आग्रह गरेका हुन्। भेटघाटका क्रममा नेताहरूले यादवलाई सम्मानस्वरूप फूलको माला र गम्छा प्रदान गरेका थिए।

राजलाल यादवले विगतमा मधेस आन्दोलनको नेतृत्व गर्दै सिरहामा पार्टी संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान गरेका थिए। तर, केही वर्षदेखि पार्टी नेतृत्वको गतिविधिप्रति असन्तुष्ट भई पार्टीसँग दूरी बनाएका थिए। यादवले आफ्नो असन्तुष्टिका कारण पार्टी गतिविधिमा सहभागी नभएको स्वीकार गरे।
जसपाका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवले उनको गुनासा सम्बोधन गर्दै पार्टीलाई अझ सशक्त बनाउन राजलाल यादवजस्तो अनुभवी नेताको भूमिका अपरिहार्य रहेको बताए। यादवले पनि पार्टीको भावी कार्ययोजनामा सक्रियतापूर्वक सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

यो सहमति पश्चात् राजलाल यादवको पुनरागमनले सिरहा जिल्लामा जसपा नेपालको संगठन निर्माण र पार्टीलाई सशक्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ पुष ३, बुधबार ०३:३८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ पुष ३, बुधबार ०३:३८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ पुष ३, बुधबार ०३:३८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ पुष ३, बुधबार ०३:३८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ पुष ३, बुधबार ०३:३८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ पुष ३, बुधबार ०३:३८
Next Post
द्वन्द्व पीडित महिला र सिमान्तकृत समुदायलाई सहज पहुँचका लागी सशक्तीकरण

द्वन्द्व पीडित महिला र सिमान्तकृत समुदायलाई सहज पहुँचका लागी सशक्तीकरण

सिरहामा दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनबारे गहन छलफल

सिरहामा दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनबारे गहन छलफल

लहान वडा नं २ मा कानुन विपरीत निजी जग्गामा वडा कार्यालय निर्माण गर्दै, स्थानीयको विरोध जारी

लहान वडा नं २ मा कानुन विपरीत निजी जग्गामा वडा कार्यालय निर्माण गर्दै, स्थानीयको विरोध जारी

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ पुष ३, बुधबार ०३:३८
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ पुष ३, बुधबार ०३:३८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ पुष ३, बुधबार ०३:३८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ पुष ३, बुधबार ०३:३८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ पुष ३, बुधबार ०३:३८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ पुष ३, बुधबार ०३:३८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ पुष ३, बुधबार ०३:३८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ पुष ३, बुधबार ०३:३८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ पुष ३, बुधबार ०३:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...