Nepal BBC
Saturday, August 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

द्वन्द्व पीडित महिला र सिमान्तकृत समुदायलाई सहज पहुँचका लागी सशक्तीकरण

महेश सिंह by महेश सिंह
२०८१ पुष ३, बुधबार ०५:५४
द्वन्द्व पीडित महिला र सिमान्तकृत समुदायलाई सहज पहुँचका लागी सशक्तीकरण

Loading

लहान, मंगलबार- समग्र जनउत्थान केन्द्र लहानले इन्टरनेशनल अलर्टको सहयोगमा महिला र सिमान्तकृत समुदायका लागि विशेष लैंगिक सुदृढीकरण कार्यक्रम सम्पन्न गरेको छ।लहान नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमले लैंगिक समानता र सुदृढ सामाजिक संरचना निर्माणमा केन्द्रित गर्दै समुदायका समस्या र समाधानका उपायहरूबारे व्यापक छलफल गरेको छ।
कार्यक्रमको अध्यक्षता सुधा यादवले गरिन्। कार्यक्रममा नगर र जिल्लास्तरका महिला नेतृहरू, सामाजिक अभियन्ता,पत्रकार,र द्वन्द्व पीडितहरूको उल्लेखनीय उपस्थिति थियो।सहभागीहरूले द्वन्द्वले प्रभावित परिवार र समुदायलाई शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन तत्कालीन योजना बनाउन जोड दिए।परियोजना अधिकृत रामकृपाल साहले न्यायको पहुँच सुनिश्चित गर्न महिला र सिमान्तकृत समूहहरूलाई संगठित बनाउनुपर्ने औँल्याए।

लहान नगरपालिकाका सबै वडामा द्वन्द्व पीडितहरूको हितमा कार्य गर्ने समूह गठन गरी उनीहरूलाई संगठित र सशक्त बनाउने योजना सार्वजनिक गरियो।
सामाजिक परिचालक नितु चौधरीले आगामी कार्य योजनाबारे जानकारी दिँदै द्वन्द्व पीडितहरूको सशक्तीकरणका लागि निरन्तर प्रयास गरिने बताइन्। उनले शिक्षा,स्वास्थ्य,न्याय,र आर्थिक स्वावलम्बनका क्षेत्रमा सकारात्मक परिणाम सुनिश्चित गर्न सबैको सहभागिता अपरिहार्य रहेको बताइन्।

सुधा यादवले द्वन्द्व पीडितहरूको अवस्था सुधारका लागि कार्यक्रमले मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिन्।साथै उनले महिलाको नेतृत्वदायी भूमिकालाई अझ प्रभावकारी बनाउन आह्वान गरिन्। कार्यक्रममा सहभागीहरूले आगामी योजनालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए। समुदायका हरेक सदस्यलाई संगठित गर्दै द्वन्द्व पीडितहरूको अधिकार र न्याय सुनिश्चित गर्न साझा प्रतिबद्धता जनाइएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ पुष ३, बुधबार ०५:५४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

Next Post
सिरहामा दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनबारे गहन छलफल

लहान वडा नं २ मा कानुन विपरीत निजी जग्गामा वडा कार्यालय निर्माण गर्दै, स्थानीयको विरोध जारी

नवराजपुर १ ढेकहामा आगलागी: १० लाखको क्षति, राहत वितरण

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ पुष ३, बुधबार ०५:५४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ पुष ३, बुधबार ०५:५४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ पुष ३, बुधबार ०५:५४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ पुष ३, बुधबार ०५:५४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ पुष ३, बुधबार ०५:५४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ पुष ३, बुधबार ०५:५४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...