Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनबारे गहन छलफल

महेश सिंह by महेश सिंह
२०८१ पुष ३, बुधबार ०७:१०
सिरहामा दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनबारे गहन छलफल

Loading

महेश सिंह सिरहा- जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लास्थित सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहा,जिल्ला प्रहरी कार्यालय सिरहा, र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका विभिन्न पक्षमाथि गहन छलफल गरिएको थियो।
कार्यक्रममा स्थानीय सरकार, विद्यालय प्रतिनिधि, नागरिक समाज, यातायात व्यवसायी, र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो। उनीहरूले जिल्लामा दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको औंल्याए।
सवारी चालकलाई नियमित स्वास्थ्य परीक्षण र सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गराउने।

सवारीको भारबहन क्षमता,यात्रु ओसारपसार, र सवारीको अवस्था सम्बन्धी कडाइ ,सडकको सडक मर्मत, विस्तार, र गुणस्तर सुनिश्चित गर्ने उपाय ,यातायातलाई व्यवस्थित बनाउन, बसपार्क र पार्किङ स्थलको निर्माण,ट्राफिक निगरानीलाई थप प्रभावकारी बनाउन सिसि क्यामरा जडान र मर्मत।जिल्ला ट्राफिक प्रहरी प्रमुखले सडक दुर्घटनाका कारणहरू पहिचान गरी उपयुक्त कदम चाल्ने प्रतिबद्धता जनाए। उनले भने,”सडक सुरक्षा हाम्रो प्राथमिकता हो। ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ।”

प्रतिनिधिहरूले सडकको गुणस्तर सुधार,बसपार्क निर्माण,र जनचेतना अभिवृद्धिमा जोड दिएका थिए ।सिरहाका प्रमुख जिल्ला अधिकारीले दुर्घटना न्यूनीकरणका लागि प्रहरी,यातायात व्यवसायी, स्थानीय सरकार, र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको बताए।सिरहा जिल्लामा हरेक वर्ष सवारी दुर्घटनाको दर बढ्दै गएको तथ्याङ्कले देखाउँछ। यसलाई नियन्त्रण गर्न यसप्रकारका अन्तरक्रिया कार्यक्रमले नीति निर्माणमा सहयोग पुर्‍याउने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ पुष ३, बुधबार ०७:१०
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

Next Post
लहान वडा नं २ मा कानुन विपरीत निजी जग्गामा वडा कार्यालय निर्माण गर्दै, स्थानीयको विरोध जारी

नवराजपुर १ ढेकहामा आगलागी: १० लाखको क्षति, राहत वितरण

उपेन्द्र यादव: “३५ वर्षमा कांग्रेस-एमालेले देश बर्बाद गरे”

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ पुष ३, बुधबार ०७:१०
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ पुष ३, बुधबार ०७:१०
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ पुष ३, बुधबार ०७:१०
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ पुष ३, बुधबार ०७:१०
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ पुष ३, बुधबार ०७:१०
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ पुष ३, बुधबार ०७:१०
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...