Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आमा बनिन् सोनम कपुर

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १७, शुक्रबार ०५:५८
आमा बनिन् सोनम कपुर

Loading

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छन् । आफूले छोरा जन्माएको खबर उनले इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन् । उनको विवाह बिजनेसम्यान आनन्द आहुजासँग भएको थियो ।

बलिउड सञ्चारमाध्यमका अनुसार मुम्बईको एक निजी अस्पतालमा सोनमको डेलिभरी भएको थियो । गत मार्चमा सोनमले प्रेगनेन्सी घोषणा गरेकी थिइन् । केही दिनअघि भाइ अर्जुन कपुरसँग उनी कफी विद करणको सातौं सिजनमा प्रस्तुत थिइन् ।

सोनम र आनन्दले इन्स्टाग्राममा स्टेटमेन्ट सेयर गर्दै सन्तान प्राप्तिबारे जानकारी दिएका छन् । उनीहरुले लेखेका छन्, ‘अगस्ट २० तारिखमा हामीले सुन्दर बच्चालाई स्वागत गरेका छौं । सबै डाक्टर, नर्स, साथी र परिवारलाई धन्यवाद जसले हामी यात्रामा साथ दिनुभयो । यो एउटा यात्राको सुरुवात मात्र हो । हामीलाई लाग्छ, हाम्रो जीवन सधैंको लागि बदलिएको छ ।’

८ मे  २०१८ मा सोनम र आनन्दबीच विवाह भएको थियो ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
Next Post
यही वर्ष नयाँ आइप्याड र म्याकबुक ल्याउँदै एप्पल

यही वर्ष नयाँ आइप्याड र म्याकबुक ल्याउँदै एप्पल

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

शून्य समय : डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

शून्य समय : डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र १७, शुक्रबार ०५:५८
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र १७, शुक्रबार ०५:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.