Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

यही वर्ष नयाँ आइप्याड र म्याकबुक ल्याउँदै एप्पल

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १७, शुक्रबार ०६:०२
यही वर्ष नयाँ आइप्याड र म्याकबुक ल्याउँदै एप्पल

Loading

अमेरिकी कम्पनीले एप्पलले यो वर्ष सन् २०२२ को उत्तरार्धतिर नयाँ म्याकबुक प्रो तथा आइप्याड प्रो को उत्पादन सुरु गर्ने बताइएको छ ।

विश्लेषक मिंग चि कुओका अनुसार म्याकबुक प्रो र आइप्याड प्रोमा नयाँ प्रोसेसर हुनेछ ।

विश्लेषक कुओले एक ट्वीट गर्दै यो वर्षको अन्तिम त्रैमासिकमा १४ इन्च र १६ इन्च मोडेलका म्याकबुक प्रोका मोडेलको आम उत्पादन सुरु हुने बताएका छन् ।

तीन नानोमिटरका चिप सन् २०२३ बाट मात्र उत्पादन सुरु हुने भएकाले नयाँ म्याकबुक प्रोमा ५ नानोमिटरका चिप प्रयोग हुने बताइएको छ । यसअघि नयाँ म्याकबुकमा ३ नानोमिटरका चिप प्रयोग हुने बताइएको थियो ।

एजेन्सी

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
गुरुको आशिर्वाद लिदै विद्यार्थी बिदाई समारोहमा रमाउदै

गुरुको आशिर्वाद लिदै विद्यार्थी बिदाई समारोहमा रमाउदै

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
अभिभावक दिवस संगै दोस्रो बिज्ञान प्रदर्शनी

अभिभावक दिवस संगै दोस्रो बिज्ञान प्रदर्शनी

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
Next Post
सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

शून्य समय : डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ भाद्र १७, शुक्रबार ०६:०२
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ भाद्र १७, शुक्रबार ०६:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.