Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिलाले टुंग्याए चार वर्ष लामो ‘रोमान्स’

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १७, शुक्रबार ०५:४९
लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिलाले टुंग्याए चार वर्ष लामो ‘रोमान्स’

Loading

काठमाडौं । अन्ततः ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिला मोर्रोनीबीचको रोमान्स टुंगिएको छ । हलिउड सञ्चारमाध्यमका अनुसार ४७ वर्षीय अभिनेता र २५ वर्षीया मोडलले चार वर्ष लामो आफूहरुबीचको सम्बन्धलाई अन्त्य गरेका हुन् ।

सन् २०१७ को डिसेम्बरमा लियोनार्दो क्यामिलाको लस एन्जलसस्थित घरमा पहिलोपटक देखिएका थिए । सोही बिन्दुबाट यी दुईबीच सम्बन्धको सुरुवात भएको ठानिएको छ ।

प्रश्नमा क्यामिलाले हलिउडसहित संसारभर धेरै उमेर अन्तर भएका व्यक्तिबीच प्रेम सम्बन्ध रहेको र रुचि हुने मान्छेसँग डेट जाउन पाउनुपर्ने जवाफ दिएकी थिइन् । सन् २०२० को ओस्कार अवार्ड समारोह रेडकार्पेटमा पनि यी दुई स्टार अलग-अलग पुगेका थिए, तर सँगै बसेका थिए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

२०७९ भाद्र १७, शुक्रबार ०५:४९
जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

२०७९ भाद्र १७, शुक्रबार ०५:४९
Next Post
मोडल वाच : ‘टेक केयर’ गर्ने पुरुष रुचाउँछिन् सोफिया

फिल्मफेयर अवार्ड : ‘शेरशाह’ सर्वोत्कृष्ट फिल्म, अभिनेतामा रणवीर सिंह र अभिनेत्रीतर्फ कृति सेनन

आमा बनिन् सोनम कपुर

आमा बनिन् सोनम कपुर

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र १७, शुक्रबार ०५:४९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.