Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाललाई सफलता : केन्याको पहिलो विकेट पतन

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार १२:१२
नेपाललाई सफलता : केन्याको पहिलो विकेट पतन

Loading

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले ४ ओभर २ बलमा सन्दिप लामिछानेको हातबाट क्याच गराउदै विकेट लिएका छन् ।
सुकदिप सिंह ८ रन जोड्दै आउट भएका छन् ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

२०७९ भाद्र १२, आईतवार १२:१२
भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

२०७९ भाद्र १२, आईतवार १२:१२
सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

२०७९ भाद्र १२, आईतवार १२:१२

क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०७९ भाद्र १२, आईतवार १२:१२
सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

२०७९ भाद्र १२, आईतवार १२:१२
लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

२०७९ भाद्र १२, आईतवार १२:१२
Next Post
जनकपुरधाम स्थित रेल्वे विभागको कार्यालयमा मुआब्जाको माग गर्दै धर्नामा बसे पीडित

जनकपुरधाम स्थित रेल्वे विभागको कार्यालयमा मुआब्जाको माग गर्दै धर्नामा बसे पीडित

राष्ट्रियसभाले नागरिकता विधेयकलाई विधायन समितिमा पठायो

राष्ट्रियसभाले नागरिकता विधेयकलाई विधायन समितिमा पठायो

ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र १२, आईतवार १२:१२
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र १२, आईतवार १२:१२
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र १२, आईतवार १२:१२
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र १२, आईतवार १२:१२
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ भाद्र १२, आईतवार १२:१२
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ भाद्र १२, आईतवार १२:१२
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ भाद्र १२, आईतवार १२:१२
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ भाद्र १२, आईतवार १२:१२
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ भाद्र १२, आईतवार १२:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.