Nepal BBC
Thursday, March 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

महेश सिंह by महेश सिंह
२०८१ असार ५, बुधबार ०१:०२
वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

Loading

असार ४ लहान – वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगेका सप्तरी जिल्लाका रुपनी गाउँपालिका वडा नम्बर २ पिपराहीका इन्द्र देव राय लाई बिदेशमै हुँदा बिरामी पर्दा घर फर्किएका थिए।
घरको आर्थिक अवस्था कम्जोर रहेका बुवा सुभ नारायण राय र आमा कोशीला देवी रायको ३ छोरा मध्ये कान्छो छोरा इन्द्र देव राय लाई मृत्यु भएका छन्।
बिरामी पर्दा बिदेशबाट घर फर्किदा इन्द्रदेव को उपचार धारान स्थित बिपि कोइराला बिज्ञान प्रतिष्ठानमा भई रहेको परिवारीक स्रोतले जनाए।
अस्पताल बाट घर फर्किदा २००८१ जेष्ठ ३० गते घरमै मृत्यु भएको थियोे।मृतक रायलाई श्रीमती १ छोरा १ छोरी छिन्। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले माछापुच्छ्रे बैठकका चेक नम्बर ३८४२४२०३/१५०१  चेक मृतकको श्रीमती अनिता देवी राय र आमा कोशीला देवी राय लाई चेक हस्तान्तरण गरेका छन्। पछिल्लो समय इन्स्योरेन्सले   हजारौं हजार दिन दुखीलाई सहयोग गर्दै आएको तथ्यांकमा उल्लेख रहेको हेम प्रसाद सिंहले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ असार ५, बुधबार ०१:०२
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
यौनिक लैङ्गिक अल्पसङ्ख्यकले सयौको संख्यामा लहानमा प्राईड दिवस मनायो

लहानमा योग दिवस मनायो

लहानमा योग दिवस मनायो

लहानमा निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ असार ५, बुधबार ०१:०२
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ असार ५, बुधबार ०१:०२
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ असार ५, बुधबार ०१:०२
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ असार ५, बुधबार ०१:०२
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ असार ५, बुधबार ०१:०२
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ असार ५, बुधबार ०१:०२
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.