लहान – शारीरिक रूपमा स्वास्थय रहन सिरहाको लहानमा बिश्व योग दिवस मनाएका छन्। लहान सिटी जेसीजले अयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले योग मानवलाई रोगबाट मुक्त हुन् योग हरेक मानव शरीरलाई गर्नु पर्ने हो भन्दै शारीरिक रूपमा रोगलाई उन्मुखन गर्ने माध्यम नै योग रहेको आयोजक संस्थाको अध्यक्ष उमेश यादवले जानकारी दिनु भयो।
“महिला सशक्तिकरणका लागि योग”भन्ने आदर्श वाक्यका साथ विश्व योग दिवस सम्पन्न गरेको छ। योग जागरण अभियानको कार्यक्रममा लहानका सयौं योग प्रेमीहरुको उपस्थित रहेको कार्यक्रम संयोजक जेसी नित्यानन्द साहले जनाए।
Discussion about this post