Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, May 21, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गरिब,दलित जनताको हितमा काम गर्ने पार्टी नेकपा एस हो : नगर अध्यक्ष साह

महेश सिंह by महेश सिंह
२०८० फाल्गुन १२, शनिबार ०३:३४
गरिब,दलित जनताको हितमा काम गर्ने पार्टी नेकपा एस हो : नगर अध्यक्ष साह

Loading

– नेपाली राजनीतिमा सास्क सामन्तीको बर्चस्व रहेको छ्। उक्त सास्क सामन्तीको राजनीति अन्त गरे र जनता मुखी राजनीतिको सुरुवात लहानमा गर्नु पर्ने जोड दिदै नेकपा एकृत समाजवादी पार्टी नेपालका लहान नगर अध्यक्ष बिनोद साहले बताए।
सबै बर्ग समुदाय र गरिब दलितको हितमा साथ सहयोग दिने पार्टी एकीकृत समाजवादी पार्टी नै रहेको भन्दै नेपाली जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारीमा लिप्त रहेकोे राजनीतिदलको एजेन्टहरु समग्र नेपाली राजनीतिमा सकृय रहेको जनाए। भ्रष्टाचारी पार्टीको लहानमा रक्षक दलालको हालीमुहाली रहेका छन्।
अब जनताले काङ्ग्रेस,एमाले,माओवादी,जसपा जस्तो पार्टीलाई लहानको जनताले हेरिसक्यो ऊनीहरुले जनतालाई शोषण र पिडा दिने काम मात्र गरेको नगर अध्यक्ष नेता बिनोद साहले जनाए। लहानको राजनीतिमा भ्रष्टाचारी एजेन्टहरुलाई आउने दिनमा जनताले लखेटने दिन आउदै छ।भाषण र असुवासन मात्र दिने गरेको जनताको गुनासो रहेको बताए।
लहान १ कि एक जना दलित महिलाले भन्छिन राजनीति ब्यक्तीहरुबाट आफू पीडित रहेको भन्दै दलित समुदायको ब्यक्तीलाई भोट बैंकको रूपमा प्रयोग गर्ने गरेको दु:ख व्यक्त गरेका थिए।नेताहरु चुनावको बेला दलित बस्ती नै ओगटेर बसेको हुन्छ चुनाव भरी विभिन्न प्रलोभन दिन्छन् मासु दारु पैसाको प्रलोभन दिएर भोट आफनो पक्षमा लिने गरेको पत्रकारलाई सुनाए। यो मेरो ब्यक्ती गत पिडा मात्र हैन सम्पुर्ण दलित गरिब समुदायको साझा पिडा रहेको सुनाईन।
अब आउने निर्वाचनमा इमानदार नेता लाई पहिचान गरी भोट हालने जनाए।नेता साहको अनुसार लहान लगायत सिरहामा अबको राजनीति जिम्मेवारी जनता दु:ख सुखमा साथ दिने भुमिका र लहानमा पहिलो पार्टी नेकपा एस नै रहने नेता साहले दाबी गरेका छन। अब लहानमा जनता संघ प्रत्यक्ष भेटने समस्या बुझने हाम्रो पार्टीले गर्ने जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८० फाल्गुन १२, शनिबार ०३:३४
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०८० फाल्गुन १२, शनिबार ०३:३४
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०८० फाल्गुन १२, शनिबार ०३:३४
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०८० फाल्गुन १२, शनिबार ०३:३४
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० फाल्गुन १२, शनिबार ०३:३४
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० फाल्गुन १२, शनिबार ०३:३४
Next Post
भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

युवा पुस्तालाई कुलतबाट जोगाउन क्रिकेट प्रतियोगिता

युवा पुस्तालाई कुलतबाट जोगाउन क्रिकेट प्रतियोगिता

किसानको हकअधिकारका लागी लहानमा गोष्ठी

किसानको हकअधिकारका लागी लहानमा गोष्ठी

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८० फाल्गुन १२, शनिबार ०३:३४
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०८० फाल्गुन १२, शनिबार ०३:३४
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०८० फाल्गुन १२, शनिबार ०३:३४
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०८० फाल्गुन १२, शनिबार ०३:३४
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०८० फाल्गुन १२, शनिबार ०३:३४
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०८० फाल्गुन १२, शनिबार ०३:३४
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०८० फाल्गुन १२, शनिबार ०३:३४
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० फाल्गुन १२, शनिबार ०३:३४
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० फाल्गुन १२, शनिबार ०३:३४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.