Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, May 21, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिथिला लघुबितको साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० पुष २१, शनिबार ०२:२९
मिथिला लघुबितको साक्षरता कार्यक्रम सम्पन्न

Loading

महेश सिंह सिरहा लहान २० पौष -सिरहाको लहानमा मिथिला लघुबित संस्थाको बितिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
२०६६ साल बैशाख १४ गते देखि संचालनमा आएको मिथिला लघुबित बितिय संस्थाले शेयर सदस्यहरुलाई लहान पडरीया शाखाले आयोजना गरेको एक दिवस्य बितिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो।
करिब २ सय शेयर सदस्यहरुलाई बितिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।निलम सिंहको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रममा लहान नगरपालिकाको नगर उप-प्रमुख राम चलितर महतोले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा जन शक्ति ब्यवस्थापन तथा समन्वय सेवा बिभाग प्रमुख रमा नन्द यादव रहनु भएको शाखा प्रबन्धक दिलिप कुमार महतोले जानकारी दिनुभयो।
प्रमुख अतिथि महतोले लघुबित संस्थासंग त्यो ब्यक्तीहरु जोडिएको छ जुन ज्याला मजदुरी गरे खाने आर्थिक रुपले कम्जोर भएका ब्यक्तीहरुले लघुबित संस्था संग विशेष जोडीएको बताए। लघुबित संस्थाले कम पुजी भएको निमन बर्गको किसान गरिब दलित बेरोजगार पुजीको कारण बेरोजगार भएर बस्ने ब्यक्तीहरुको लागी बिना धितोको ऋण प्रवाह गरी आर्थिक रुपान्तरणको लागी कार्य गर्दै आएको बताए।
ज्याला मजदुरी गर्ने कम्जोर पुजी भएको ब्यक्तीहरुलाई सहुलियत तरिकाले छोटो समयमा बिना धितोको ऋण प्रवाह गरी ब्यवसायीकरण गर्ने भएकोले समाजलाई आर्थिक स्तर उकास्न लघुबित संस्थाको ठुलो भुमिका रहेको महतोले बताए।
नगरपालिकाबाट सक्ने सहयोग हुन्छ हामी तयार रहेको संस्था जनमुखी हुनुपर्ने जोड दिएका थिए।
बिशिस्ट अतिथि रमानन्द यादवका अनुसार आफू भित्र रहेको सीप पुजीको कारण सिपलाई गुमराहमा राख्ने गरेको ब्यक्तीलाई ब्यवसायी गर्न बीउ पुजी हस्तान्तरण गरेर उधमी बनाउने गरेको बताए। मिथिला लघुबितले घरदैलो सेवा प्रवाह दिने गरेको र धितो र बिना धितोमा कर्जा दिने गरेको छ।समाजिक र आर्थिक सुधारको लागी काम गर्ने गरेको भन्दै विभिन्न सेवाहरु दिने गरेको बताए।
मिथिला लघुबित प्रदेश स्तरीय लघुबितको रूपमा संचालनमा रहेको छ।मिथिला लघुबितको चुक्ता पुजी १९ करोड ६० लाख र अधिकृत पुजी ३० करोड रहेको छ,भने २ अर्ब ८८ करोड ऋण असुली गर्न बाकी रहेको छ। मधेस प्रदेशमा ३८ हजार सदस्य रहेको र ३१ हजार ऋणी सदस्य रहेको १६७ जना कर्मचारीलाई रोजगारी दिएको छ।१ अर्ब ५ करोड बचत रहेको प्रमुख यादवले जनाए।
केन्द्रमा राम्रो कार्य गर्ने केन्द्र प्रमुखहरुलाई उपहार स्वरुप रकम सहित समान गर्ने गरेको हो। कार्यक्रममा नगर प्रहरी इन्चार्ज सुनिल कुमार यादवको समेत उपस्थिति रहेको आयोजना संस्थाले जानकारी दिनु भयो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८० पुष २१, शनिबार ०२:२९
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०८० पुष २१, शनिबार ०२:२९
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०८० पुष २१, शनिबार ०२:२९
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०८० पुष २१, शनिबार ०२:२९
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० पुष २१, शनिबार ०२:२९
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० पुष २१, शनिबार ०२:२९
Next Post
मिथिला लघुबितको साक्षरता कार्यक्रम सम्पन्न

मिथिला लघुबितको अन्तरक्रिया सम्पन्न

नवराजपुरमा सनातन धर्म रक्षाको लागी बृहत प्रशिक्षण

नवराजपुरमा सनातन धर्म रक्षाको लागी बृहत प्रशिक्षण

ब्यापारीहरुको आन्दोलनमा उधोग बाणिज्य संघ साथ नदिए विरुद्धमा आन्दोलन गर्छौ: हरिकिशोर महतो

ब्यापारीहरुको आन्दोलनमा उधोग बाणिज्य संघ साथ नदिए विरुद्धमा आन्दोलन गर्छौ: हरिकिशोर महतो

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८० पुष २१, शनिबार ०२:२९
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०८० पुष २१, शनिबार ०२:२९
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०८० पुष २१, शनिबार ०२:२९
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०८० पुष २१, शनिबार ०२:२९
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०८० पुष २१, शनिबार ०२:२९
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०८० पुष २१, शनिबार ०२:२९
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०८० पुष २१, शनिबार ०२:२९
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० पुष २१, शनिबार ०२:२९
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० पुष २१, शनिबार ०२:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.