Nepal BBC
Friday, April 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मतपत्र छाप्नका लागि चाहिने कागजको अभाव

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार ०५:४३
मतपत्र छाप्नका लागि चाहिने कागजको अभाव

Loading

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतपत्र छाप्नका लागि चाहिने कागजको अभाव भएको छ ।आयोगको कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भदौ २० गतेदेखि छाप्न सुरु हुनुपर्ने हुन्छ तर कागजको अभावमा त्यो हुन सकेको छैन ।

आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो। तर न्यूनतम मूल्यसँग मेल खाने गरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ।

आयोगलाई करिब एक हजार एक सय मेट्रिक टन कागज आवश्यक पर्छ । हाल २५० मेट्रिक टन मात्रै कागज उपलब्ध छ।प्रतिनिधि सभा र प्रदेश सभाका लागि दुई–दुई करोड गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ चार करोड मतपत्र छापिनेछ।

आयोगले भदौ १० गते तीन दिनभित्र प्रस्ताव पेस गर्न पुनः बोलपत्र आह्वान गरेको छ ।। यसअघि सात दिनको समय दिइएको थियो। दोस्रो पटक आह्वान गरिएबमोजिम आपूर्तिकर्ताले आइतबारभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।

महेश सिंह

महेश सिंह

Related Posts

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

२०७९ भाद्र १२, आईतवार ०५:४३
जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

२०७९ भाद्र १२, आईतवार ०५:४३
साहु राम स्वरुप साहको मानसिक दबाबले श्रीमान गुमाए नजमुन,उठिबास, न्याय खोज्दै खातुन

साहु राम स्वरुप साहको मानसिक दबाबले श्रीमान गुमाए नजमुन,उठिबास, न्याय खोज्दै खातुन

२०७९ भाद्र १२, आईतवार ०५:४३
एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

२०७९ भाद्र १२, आईतवार ०५:४३
सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा भव्यताका साथ सम्पन्न

सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा भव्यताका साथ सम्पन्न

२०७९ भाद्र १२, आईतवार ०५:४३
जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस  भब्य मनाइने तयारी अन्तिम चरणमा

जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस  भब्य मनाइने तयारी अन्तिम चरणमा

२०७९ भाद्र १२, आईतवार ०५:४३
Next Post
पर्यटकको पर्खाइमा शैलुङ (फोटोफिचर)

पर्यटकको पर्खाइमा शैलुङ (फोटोफिचर)

सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

इन्धनको खर्च खटौती गर्ने सरकारको निर्णय

इन्धनको खर्च खटौती गर्ने सरकारको निर्णय

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ भाद्र १२, आईतवार ०५:४३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ भाद्र १२, आईतवार ०५:४३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ भाद्र १२, आईतवार ०५:४३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ भाद्र १२, आईतवार ०५:४३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ भाद्र १२, आईतवार ०५:४३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०७९ भाद्र १२, आईतवार ०५:४३
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०७९ भाद्र १२, आईतवार ०५:४३
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०७९ भाद्र १२, आईतवार ०५:४३
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०७९ भाद्र १२, आईतवार ०५:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.