Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ईटाटारमा विभिन्न पार्टी परित्याग गरि सयौं नेता जसपामा प्रवेश

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र ११, शनिबार १०:३५
ईटाटारमा विभिन्न पार्टी परित्याग गरि सयौं नेता जसपामा प्रवेश

Loading

अहिले प्रदेश तथा सङ्घकाे चुनावकाेे मिति नजिकिदैजादा मधेश प्रदेशमा विभिन्न पार्टी परित्याग तथा प्रवेश गर्ने लहर बढेको छ ।

यसै क्रममा जसपा नेपालका गाउँ इकाई कमिटी औरही ४ का अध्यक्ष तथा युवा नेता जिवछ साहको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि दर्जन नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन । ईटाटारमा पार्टी प्रवेश कार्यक्रम प्रवेश गर्नेमा नेपाली काङग्रेसका दलित भातृ संगठन नेपाल दलित संघका सिरहा जिल्ला अध्यक्ष एवम प्रभावशाली नेता देवनाथ पासवान र एमाले बाट सिताराम साह लगायतका नेता तथा कार्यकर्ताहरु १५० भन्दा बढी जसपामा प्रवेश गरेका हुन् नव प्रवेशीहरूलाई हार्दिक बधाई तथा शुभकामना ॥

ईटाटारमा पार्टी प्रवेश कार्यक्रमा प्रवेश गर्नेमा नेपाली काङग्रेसका दलित भातृ संगठन नेपाल दलित संघका सिरहा जिल्ला अध्यक्ष एवम प्रभावशाली नेता देवनाथ पासवान र एमाले बाट सिताराम साह लगायतका नेता तथा कार्यकर्ताहरु १५० भन्दा बढी जसपामा प्रवेश गरेका युवा नेता जिवछ कुमार साहले जानकारी दिए ।

उनिहरु यसअघि नेपाली काङ्ग्रेस ,नेकपा एमाले , नेकपा माओवादी केन्द्रमा रहेकाे तथा साे पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेकाे युवा नेता जिवछ कुमार साहले जानकारी दिए ।

यसैबिच नव प्रवेशिहरुलाइ जसपा नेपालका कोषाध्यक्ष तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा. विजय कुमार यादव ज्यूले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
जसपा नेपाल द्वारा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथ्य भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा. विजय कुमार यादव ज्यू , विशिष्ट आतिथ्य राष्ट्रिय सभाका सदस्य मोहमद खालिद सिद्धिखि ज्यू , पर्व मन्त्री शत्रुधन सिंह ज्यू , केन्दीय सदस्य चन्देश्वर पासवान , चन्देश्वर सदा ज्यु,लगायतका नेताहरु आफ्नो मन्तव्य राख्नुभयो। कार्यक्रमको उदघोषक बैधनाथ यादवले गर्नुभएको थियो ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र ११, शनिबार १०:३५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र ११, शनिबार १०:३५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र ११, शनिबार १०:३५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र ११, शनिबार १०:३५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र ११, शनिबार १०:३५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र ११, शनिबार १०:३५
Next Post
महोत्तरीमा शिक्षकको कुटाइबाट छात्रा घाइते

महोत्तरीमा शिक्षकको कुटाइबाट छात्रा घाइते

‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

भाजपाकी नेत्रीको बलात्कारपछि हत्या, दुइ जना पक्राउ

भाजपाकी नेत्रीको बलात्कारपछि हत्या, दुइ जना पक्राउ

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र ११, शनिबार १०:३५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र ११, शनिबार १०:३५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र ११, शनिबार १०:३५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र ११, शनिबार १०:३५
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ भाद्र ११, शनिबार १०:३५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ भाद्र ११, शनिबार १०:३५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ भाद्र ११, शनिबार १०:३५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ भाद्र ११, शनिबार १०:३५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ भाद्र ११, शनिबार १०:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...