Nepal BBC
Monday, January 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा एमालेको पहिलो खाता खुल्यो ,एमालेका सिंह भारि मतले निर्वाचित

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ मंसिर ८, बिहीबार ०६:३०
सिरहामा एमालेको पहिलो खाता खुल्यो ,एमालेका सिंह भारि मतले निर्वाचित

Loading

सिरहा ,९ मंसिर।सिरहा क्षेत्र नम्वर ३ को (क)बाट एमाले पार्टीका मनोज कुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन्। कडा प्रधिस्पर्धाका विच सिंहले नेपालि कांग्रेस पार्टीका रामसगुन यादवसँग २९८७ मतको अन्तरले विजयी भएकाहुन्।

एमालेका सिंहले १५ हजार ८८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यादवले १२ हजार ८९९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

सिरहा क्षेत्र न-३(क) प्रदेश सभा सदस्यको अन्तिम मतगनामा बिशनुपुर गाउपालिका वडा न-५ मा कडा प्रतिस्पधाका विच सिंह २९८७ मतले निर्वाचित भएको सिरहा क्षेत्र न-३ का मुख्य निर्वाचन अधिकृत काजि राइले जानकारी दिए।

यस क्षेत्रमा जनमतका दुशयन्त कुमार कर्ण हजार ४ हजार ७९३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको राइले जनाए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०७९ मंसिर ८, बिहीबार ०६:३०
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

Next Post
सिरहा २ को क मा मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्रीलाई हराउँदै जनमत पार्टीका संजय कुमार यादव निर्वाचित

सिरहामा प्रतिनिधि सभाका उम्मेदवार ,लिलानाथ श्रेष्ठ जित नजिक

सिरहामा पुर्व-कानुन मन्त्रि श्रेष्ठ दोस्रो चोटी प्रतिनिधि सभामा निर्वाचित

Discussion about this post

ताजा समाचार

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०७९ मंसिर ८, बिहीबार ०६:३०
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

२०७९ मंसिर ८, बिहीबार ०६:३०
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

२०७९ मंसिर ८, बिहीबार ०६:३०
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०७९ मंसिर ८, बिहीबार ०६:३०
लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ मंसिर ८, बिहीबार ०६:३०
बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०७९ मंसिर ८, बिहीबार ०६:३०
भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.