Nepal BBC
Saturday, December 6, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विनयीत्रिबेणी गापाले विनियोजन गर्यो चार वटा मुख्य सडकका योजनामा बजेट 

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ३१, सोमबार ०१:४३
विनयीत्रिबेणी गापाले विनियोजन गर्यो चार वटा मुख्य सडकका योजनामा बजेट 

Loading

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि चार वटा मुख्य सडकका योजनाहरूमा बजेट बिनियोजन गरेको छ । नवलपुर तर्फ ३० किलोमिटर रहेको दुम्किवास – सर्दी – धुर्कोट सडक कालोपत्रे गर्न चार करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

यस्तै राजमार्ग गुम्बा देखि सिसेनी प्रतीक्षालय सडक निर्माण गर्न २ करोड बिनियोजन गरेको छ । यसलाई महत्वाकांक्षी योजनाका रुपमा राखेर द्रुत रुपमा सम्पन्न गर्न खोजिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ६ किलोमिटर लामो सर्दी कनिकेसाल – चिसापानी – चुकाहा हुँदै भैँसीखोलासम्मको सडक स्तरोन्नति गर्न एक करोड ५० लाख बिनियोजन गरेको छ ।

यसैगरी दुम्किवास त्रिवेणी सडक खण्डको राजमार्ग देखि बघुबनसम्मको ७ किलोमिटर बाटोलाई ठूलीटाँडी र बगुवन जोड्ने साढे २ किलोमिटर तत्काल सुधारर्नुपर्ने भएकाले  ५० लाख बिनियोजन गरेको अध्यक्ष गिरीले बताए ।

गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिकाको मुख्य सडकका रुपमा यी चार वटा सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०७९ आश्विन ३१, सोमबार ०१:४३
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

Next Post
आजबाट निर्वाचन प्रक्रिया सुरु, समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै

निर्वाचन आयोगद्वारा राजीनामा पेश गरेकै मितिबाट लागू हुने गरी स्वीकृत गर्न निर्देशन

परासीमा म्यादी प्रहरीहरुको तालिम आइतबारदेखि शुभारम्भ

समाजसेवी कुशवाहा स्वतन्त्र उमेदवार बन्न पुगे

Discussion about this post

ताजा समाचार

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०७९ आश्विन ३१, सोमबार ०१:४३
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०७९ आश्विन ३१, सोमबार ०१:४३
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०७९ आश्विन ३१, सोमबार ०१:४३
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०७९ आश्विन ३१, सोमबार ०१:४३
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

२०७९ आश्विन ३१, सोमबार ०१:४३
कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

२०७९ आश्विन ३१, सोमबार ०१:४३
औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

सिरहामा किशोरी सशक्तीकरण : विद्यालयमै आत्मरक्षा तालिम,चौथो दिनको सत्र सम्पन्न

लहानमा सचेतनासहित विश्व एड्स दिवस मनाइयो, समुदायलाई परीक्षण र सुरक्षा सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.