Nepal BBC
Tuesday, July 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रुपन्देहीका ज्ञानबहादुर थापा मगरलाई मगर संसार फोटो ग्यालरीद्वारा आर्थिक सहयोग

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ३०, आईतवार १४:२२
रुपन्देहीका ज्ञानबहादुर थापा मगरलाई मगर संसार फोटो ग्यालरीद्वारा आर्थिक सहयोग

Loading

बुटवल। रुपन्देहीको देवदह नगरपालिका- ५ एकता टोल निवासी ज्ञानबहादुर थापा मगरलाई औषधि उपचार खर्चको लागि सहयोग रकम प्रदान गरिएको छ ।

जन्म घर रुपन्देही देवदह नगरपालिका -७ शितलनगर निवासी, हाल कर्मथलो दक्षिण कोरियामा कार्यरत एवम मगर संसार फोटो ग्यालरी ग्रुप पेजका संस्थापक अध्यक्ष सामाजिक अभियन्ता अनिल लामिछाने मगरको बिशेष पहलमा संकलित रकम रु.२७,२०५/- अक्षरुपी सत्ताईस हजार दुई सय पाँच रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको छ ।

पैतिस बर्षिय ज्ञानबहादुर थापा मगर बिगत केही महिना अगाडि रुखबाट लडेर सख्त घाईते भएका थिए । घाइते मगरको उपचार प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा भएको थियो । उपचार पश्चातपछि औषधि उपचार निरन्तर गरिरहनु पर्ने भएकोले आर्थिक समस्याले राम्रो संग औषधि उपचार गर्न समस्या परेपछि थप उपचारको लागि मगर संसार फोटो ग्यालरीका एडमिन नबिना पुन मगर र देवदहका मगर अगुवाईहरूको उपस्थितिमा सहयोग रकम संकलन गरि उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

अनलाईन ग्रुप मगर संसार फोटो ग्यालरीले स्थापना कालदेखि बिभिन्न रचनात्मक काम सँगै बिभिन्न अनलाईन प्रतियोगिता,भाषा क्लास, उद्वघोषक तालिम र बापा मापा तालिम गर्दै आईरहेको छ । यस मगर संसार फोटो ग्यालरीमार्फत अहिलेसम्म १२८ जना दिनदुखी, गरीब, अशक्त र निम्न बर्गीय बिरामीलाई करोडौँ रकम सहयोग गरी सकेको यस ग्रुपका सस्थापक अध्यक्ष एवम समाजसेवी र सामाजिक अभियान्ता अनिल लामिछाने मगरले जानकारी दिनुभयो ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन ३०, आईतवार १४:२२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन ३०, आईतवार १४:२२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन ३०, आईतवार १४:२२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन ३०, आईतवार १४:२२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन ३०, आईतवार १४:२२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन ३०, आईतवार १४:२२
Next Post
गच्छादारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै दायर रिट खारेज

गच्छादारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै दायर रिट खारेज

महिला क्रिकेटमा बागमती प्रदेशले मधेस प्रदेशलाई हरायो

महिला क्रिकेटमा बागमती प्रदेशले मधेस प्रदेशलाई हरायो

गठबन्धनका राजु गुरुङको रिटमा अल्पकालीन अन्तरिम आदेश, आयोगको निर्णय कार्यान्वयनमा रोक

गठबन्धनका राजु गुरुङको रिटमा अल्पकालीन अन्तरिम आदेश, आयोगको निर्णय कार्यान्वयनमा रोक

Discussion about this post

ताजा समाचार

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०७९ आश्विन ३०, आईतवार १४:२२
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ आश्विन ३०, आईतवार १४:२२
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ आश्विन ३०, आईतवार १४:२२
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ आश्विन ३०, आईतवार १४:२२
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ आश्विन ३०, आईतवार १४:२२
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ आश्विन ३०, आईतवार १४:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.