Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

 अवैध पटका झापा र सुनसरीबाट बरामद

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ३०, आईतवार ०२:१३
 अवैध पटका झापा र सुनसरीबाट बरामद

Loading

झापा । भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्र्याइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका- १ बाट बरामद भएको प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो । त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका- १ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन ३०, आईतवार ०२:१३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन ३०, आईतवार ०२:१३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन ३०, आईतवार ०२:१३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन ३०, आईतवार ०२:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन ३०, आईतवार ०२:१३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन ३०, आईतवार ०२:१३
Next Post
अब मनसुन बाहिरिँदै, भारी वर्षाको सम्भावना छैन

अब मनसुन बाहिरिँदै, भारी वर्षाको सम्भावना छैन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

लहानमा प्रहरीको फितलो सुरक्षा,मुख्य चौकबाटै मोटरसाईकल चोरी

लहानमा प्रहरीको फितलो सुरक्षा,मुख्य चौकबाटै मोटरसाईकल चोरी

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०७९ आश्विन ३०, आईतवार ०२:१३
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०७९ आश्विन ३०, आईतवार ०२:१३
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०७९ आश्विन ३०, आईतवार ०२:१३
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०७९ आश्विन ३०, आईतवार ०२:१३
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०७९ आश्विन ३०, आईतवार ०२:१३
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०७९ आश्विन ३०, आईतवार ०२:१३
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०७९ आश्विन ३०, आईतवार ०२:१३
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०७९ आश्विन ३०, आईतवार ०२:१३
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०७९ आश्विन ३०, आईतवार ०२:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.