Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

महेश सिंह by महेश सिंह
२०८३ श्रावण १२, मंगलवार ०९:४८
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

Loading

महेश सिंह,लहान सिरहा -युवा नेतृत्वको क्षमता अभिवृद्धि गर्दै भविष्यका सक्षम नेतृत्व तयार गर्ने उद्देश्यले जेसीआई लहान सिटीको समन्वयमा बहुच्याप्टर नेतृत्व विकास तालिम ‘Training for Forthcoming Leaders’ शनिबार लहानमा आयोजना गरिएको छ।

लहान–११ स्थित आगमन होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न तालिममा जेसीआई लहान सिटी, राजविराज, गोलबजार, उदयपुर, जनकपुरधाम र मलंगवाका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य सहभागीहरूमा नेतृत्व क्षमता, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, संगठन सञ्चालन तथा जिम्मेवार नेतृत्वका लागि आवश्यक सीप अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। विभिन्न अनुभवी प्रशिक्षकहरूले नेतृत्व विकास, निर्णय क्षमता, टोली व्यवस्थापन, प्रेरणा तथा जेसीआईको मूल्य र उद्देश्यसम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागीहरूले यस्ता बहुच्याप्टर तालिमले विभिन्न शाखाबीच अनुभव आदान–प्रदान, नेटवर्क विस्तार तथा संस्थागत सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। आयोजकका अनुसार भविष्यमा पनि युवालाई सक्षम, जिम्मेवार र समाजप्रति उत्तरदायी नेतृत्वका रूपमा विकास गर्ने लक्ष्यसहित यस्ता तालिमलाई निरन्तरता दिइनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

Next Post
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

Discussion about this post

ताजा समाचार

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण १२, मंगलवार ०९:४८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण १२, मंगलवार ०९:४८
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८३ श्रावण १२, मंगलवार ०९:४८
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८३ श्रावण १२, मंगलवार ०९:४८
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८३ श्रावण १२, मंगलवार ०९:४८
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८३ श्रावण १२, मंगलवार ०९:४८
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.