Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

महेश सिंह by महेश सिंह
२०८३ श्रावण १२, मंगलवार १७:१७
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

Loading

महेश सिंह सिरहा लहान – ग्रामीण क्षेत्रमा रहेका विशेषगरी वृद्धवृद्धालाई सहज रूपमा गाउँमै आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुरस्थित तीनकोनी चोकमा साउन १४ गते बिहीबार एकदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।

बालासुन्दरी आई केयर सेन्टर प्रा.लि., भगवानपुर–८, ठाडी, सिरहाको आयोजनामा सञ्चालन हुने शिविर बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने स्थानीय शिव देव साहले जानकारी दिनुभयो।

शिविरमा दक्ष तथा अनुभवी चिकित्सकद्वारा आँखा परीक्षण गरिनेछ। सेवाग्राहीलाई आँखा जाँच तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ भने चस्मा आवश्यक परे त्यसको शुल्क भने सेवाग्राही स्वयंले व्यहोर्नुपर्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार उमेरसँगै देखिने दृष्टि कमजोर हुने, मोतिबिन्दुलगायतका आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो। अस्पतालसम्म पुग्न कठिनाइ हुने ग्रामीण क्षेत्रका नागरिक, विशेषगरी वृद्धवृद्धाले शिविरबाट प्रत्यक्ष लाभ लिन सक्ने विश्वास गरिएको छ।

स्थानीय शिव देव साहले गाउँपालिका–३ सहित आसपासका बासिन्दालाई तोकिएको समयमा शिविरमा उपस्थित भई निःशुल्क आँखा परीक्षण गराउन आग्रह गर्नुभएको छ। उहाँले समयमै आँखाको परीक्षण र उपचारले दृष्टि गुम्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने भएकाले सबैले अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभयो।

महेश सिंह

महेश सिंह

Related Posts

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ श्रावण १२, मंगलवार १७:१७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

Next Post
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ श्रावण १२, मंगलवार १७:१७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण १२, मंगलवार १७:१७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण १२, मंगलवार १७:१७
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८३ श्रावण १२, मंगलवार १७:१७
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८३ श्रावण १२, मंगलवार १७:१७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८३ श्रावण १२, मंगलवार १७:१७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.