Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ २३, शनिबार ०९:२६
वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

Loading

महेश सिंह सिरहा,सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विश्व वातावरण दिवस २०२६ “समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नारासहित विविध जनचेतनामूलक कार्यक्रम गरी भव्य तथा सभ्य रूपमा मनाइएको छ।

राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको आर्थिक सहयोग तथा लक्ष्मीपुर पतारी गाउँपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख चतुरानन्द ठाकुर, राष्ट्रिय कृषक समूह महासङ्घका स्वास्थ्य तथा सरसफाइ सहजकर्ता राहुल रजकसाफी, गाउँपालिकाका कर्मचारी, स्थानीयवासी, कृषक समूहका सदस्य तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका प्रमुख ठाकुरले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण कृषि, स्वास्थ्य तथा जनजीवनमा गम्भीर असर परिरहेको बताए। उनले प्रकृतिमैत्री विकासलाई प्राथमिकतामा राखेर स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। वातावरण संरक्षणमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महासङ्घका स्वास्थ्य तथा सरसफाइ सहजकर्ता राहुल रजकसाफीले जलवायु परिवर्तनको असर कम गर्न स्वच्छ वातावरण, सरसफाइ, वृक्षारोपण तथा दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले वातावरण संरक्षणका अभियानहरूलाई समुदायस्तरसम्म विस्तार गर्न कृषक समूहहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण तथा हरियाली प्रवर्द्धन सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले वातावरण संरक्षणका लागि व्यक्तिगत तथा सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीयवासी तथा कृषकहरूले वातावरणमैत्री व्यवहार अपनाउने, प्लास्टिकको प्रयोग घटाउने, वृक्षारोपणलाई प्राथमिकता दिने तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

आयोजकका अनुसार वातावरणीय सन्तुलन कायम राख्न, जलवायु परिवर्तनका चुनौतीबारे समुदायलाई सचेत बनाउन तथा प्रकृतिमैत्री विकासको अवधारणालाई व्यवहारमा लागू गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।

विश्व वातावरण दिवसको अवसरमा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति स्थानीय समुदायको चासो र सहभागिता बढाउनुका साथै हरित, स्वच्छ र दिगो भविष्य निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

Next Post
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८३ जेष्ठ २३, शनिबार ०९:२६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८३ जेष्ठ २३, शनिबार ०९:२६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८३ जेष्ठ २३, शनिबार ०९:२६
बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८३ जेष्ठ २३, शनिबार ०९:२६
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८३ जेष्ठ २३, शनिबार ०९:२६
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८३ जेष्ठ २३, शनिबार ०९:२६
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...