Nepal BBC
Thursday, July 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वार्षिक खेलकुदले शिक्षा दीप विद्यालयमा थप्यो उत्साह र प्रतिस्पर्धात्मक ऊर्जा

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन ९, शनिबार ०५:४९
वार्षिक खेलकुदले शिक्षा दीप विद्यालयमा थप्यो उत्साह र प्रतिस्पर्धात्मक ऊर्जा

Loading

महेश सिंह लहान सिरहा –सिरहाको लहान नगरपालिका–३, मटियर्वास्थित शिक्षा दीप इङ्गलिश बोर्डिङ्ग स्कुल ले वार्षिक खेलकुद सप्ताह सम्पन्न गरेको छ। फागुन ३ देखि ५ गतेसम्म सञ्चालन गरिएको खेलकुद सप्ताह ६ गते पुरस्कार वितरण तथा समापन कार्यक्रमसहित सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
वि.सं. २०६७ सालमा स्थापना भएको विद्यालय हाल कक्षा ८ सम्म सञ्चालनमा रहेको छ। विद्यालयमा करिब दुई सय विद्यार्थी अध्ययनरत रहेको संस्थापक शिक्षक विनोद चौधरीले जानकारी दिए। आगामी शैक्षिक सत्रदेखि कक्षा १२ सम्म विस्तार गर्ने तयारी भइरहेको प्रिन्सिपल सकुन चौधरीले बताए।
खेलकुद सप्ताहअन्तर्गत १७ मिटर दौड, २० मिटर दौड, ४०० मिटर रिले, कबड्डी, फुटबल, निकेल दौड, हाई जम्प र लङ जम्पलगायत प्रतियोगिता आयोजना गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई स्वर्ण, रजत र कांस्य पदक तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको जनाएको छ। नृत्य, संगीत, फुटबल, तेक्वान्दो लगायतका गतिविधि नियमित सञ्चालन हुँदै आएको अर्का संस्थापक उमेश कुमार चौधरीले बताए।
खेलकुद कार्यक्रमले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ। कार्यक्रममा अभिभावक तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
Next Post
सिरहा–१ मा रामस्वरुप चौधरीको घरदैलो: न्याय, समानता र सशक्तीकरणको प्रतिबद्धता

सिरहा–१ मा रामस्वरुप चौधरीको घरदैलो: न्याय, समानता र सशक्तीकरणको प्रतिबद्धता

चुनावी प्रतिस्पर्धा चर्किँदै, सिरहा–१ मा जनमतको प्रभाव बढ्दो

चुनावी प्रतिस्पर्धा चर्किँदै, सिरहा–१ मा जनमतको प्रभाव बढ्दो

आमसभाभन्दा प्रत्यक्ष सम्पर्कमा जोड, राप्रपा उम्मेदवारको नयाँ शैली

आमसभाभन्दा प्रत्यक्ष सम्पर्कमा जोड, राप्रपा उम्मेदवारको नयाँ शैली

Discussion about this post

ताजा समाचार

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२०८२ फाल्गुन ९, शनिबार ०५:४९
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२०८२ फाल्गुन ९, शनिबार ०५:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.