Nepal BBC
Thursday, January 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

महेश सिंह by महेश सिंह
२०८२ पुष १८, शुक्रबार ०६:२१
भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

Loading

महेश सिंह लहान सिरहा-भगवानपुर गाउँपालिका–१ मा जलवायु मैत्री गाउँ नमुना समूह अन्तर्गत किसानको जीवनस्तर सुधार्ने उद्देश्यले गोठ सुधार, भर्मिक कम्पोस्ट मल तथा कम्पोस्ट पिट निर्माणलगायतका कार्यक्रम सञ्चालन गरिएको छ।
राजदेवी महिला कृषक समूह, बहुउद्देश्यीय कृषक समूहलगायत स्थानीय समूहहरूको सहभागितामा जैविक खेती प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो। किसान स्वयंसेवक इजिरा कुमारी यादवका अनुसार वडा भित्र २२ स्थानमा गोठ सुधार तथा कम्पोस्ट प्रविधि स्थापना गरिनेछ।
कार्यक्रमबारे जानकारी दिँदै अभियन्ता उषा कुमारी सिंहले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जैविक मल प्रयोग र व्यवस्थित गोठ व्यवस्थापन आवश्यक रहेको बताइन्। उनका अनुसार महिला कृषकको सक्रिय सहभागिताले कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
बरिष्ठ किसान स्वयंसेवक सचिता कुमारी यादवले यस्ता कार्यक्रमले किसानलाई आत्मनिर्भर बनाउँदै दिगो खेती प्रणालीतर्फ उन्मुख गराएको बताइन्।
केयर नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवले किसानका गतिविधि दिगो र गुणस्तरीय बनाउन निरन्तर अनुगमन गरिँदै आएको जानकारी दिए।

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८२ पुष १८, शुक्रबार ०६:२१
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

Next Post
जाडोयाममा राहतः कामना सेवा विकास बैंकले लहान–५ मा सिरक बाँड्यो

बलान–बिहुलमा चारदिने कृषि तालिम सम्पन्न, २७ कृषक समूहका अगुवा सहभागी

खेती अब जीविकाको आधार मात्रै होइनः नरहामा कृषकलाई नयाँ दृष्टिकोण

Discussion about this post

ताजा समाचार

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८२ पुष १८, शुक्रबार ०६:२१
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८२ पुष १८, शुक्रबार ०६:२१
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८२ पुष १८, शुक्रबार ०६:२१
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८२ पुष १८, शुक्रबार ०६:२१
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८२ पुष १८, शुक्रबार ०६:२१
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८२ पुष १८, शुक्रबार ०६:२१
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.