Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बदलिँदो राजनीतिक परिवेशमा रास्वपाको तयारी, कल्याणपुरमा युवाहरूको सक्रिय सहभागिता

महेश सिंह by महेश सिंह
२०८२ पुष ५, शनिबार ०७:१२
बदलिँदो राजनीतिक परिवेशमा रास्वपाको तयारी, कल्याणपुरमा युवाहरूको सक्रिय सहभागिता

Loading

महेश सिंह लहान सिराहा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिराहा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत कल्याणपुर नगरपालिकाको नगर कमिटी बैठक तथा आगामी निर्वाचनलाई केन्द्रित गरी युवाहरूसँग बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बदलिँदो राजनीतिक परिवेश, समसामयिक राष्ट्रिय राजनीति, युवाको भूमिकासहित आगामी चुनावमा पार्टीको रणनीति र संगठन सुदृढीकरणबारे गम्भीर छलफल गरिएको थियो। युवाहरूले राजनीति प्रतिको अपेक्षा, नेतृत्वको जिम्मेवारी र वैकल्पिक राजनीतिक धारप्रति देखाएको चासो कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
नगर कमिटी अध्यक्ष प्रिन्सिपल सर अशोक यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रम सकारात्मक, उर्जाशील र सहभागितामूलक वातावरणमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्। अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्थामा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै रास्वपाले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिलाई मूल एजेण्डा बनाएको बताए।
कार्यक्रममा उपस्थित युवाहरूले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउन संगठन विस्तार, जनसम्पर्क र जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय तहमा पार्टीको संगठनात्मक आधार बलियो बनाउने र आगामी चुनावका लागि आवश्यक दिशा तय गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ५, शनिबार ०७:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ५, शनिबार ०७:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ५, शनिबार ०७:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ५, शनिबार ०७:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ५, शनिबार ०७:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ५, शनिबार ०७:१२
Next Post
मौहलीमा लघुवित्त शोषणविरुद्ध संघर्ष समितिको तयारी बैठक,पुष ७ को माइतीघर आमसभाको तयारी तीव्र

मौहलीमा लघुवित्त शोषणविरुद्ध संघर्ष समितिको तयारी बैठक,पुष ७ को माइतीघर आमसभाको तयारी तीव्र

सिरहामा एन.सि.सि.क्याडेटसँग निरीक्षण तथा अन्तरक्रिया

सिरहामा एन.सि.सि.क्याडेटसँग निरीक्षण तथा अन्तरक्रिया

इलामबाट फर्किंदै गरेको विद्यार्थी सवार बस दुर्घटनाग्रस्त, दुई विद्यार्थी गम्भीर घाइते

इलामबाट फर्किंदै गरेको विद्यार्थी सवार बस दुर्घटनाग्रस्त, दुई विद्यार्थी गम्भीर घाइते

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष ५, शनिबार ०७:१२
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष ५, शनिबार ०७:१२
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष ५, शनिबार ०७:१२
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष ५, शनिबार ०७:१२
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष ५, शनिबार ०७:१२
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष ५, शनिबार ०७:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.