Nepal BBC
Monday, May 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोलबजारमा मुसहर समुदायका दुई महिलाले पाए नागरिकता

महेश सिंह by महेश सिंह
२०८२ पुष २, बुधबार २३:१३
गोलबजारमा मुसहर समुदायका दुई महिलाले पाए नागरिकता

Loading

महेश सिंह लहान सिरहा –दलित महिला केन्द्र नेपाल (CDWN) र जर्मनीस्थित संस्था KURVE Wustrow को सहकार्यमा सञ्चालन भइरहेको “नेपालमा समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तीकरण (सशक्त)” परियोजना अन्तर्गत गोलबजार नगरपालिकाका वडा नं. ६ र ८ का मुसहर समुदायका दुई महिलाले नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन्।

लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका ती महिलाहरूलाई परियोजनाको सहजीकरणमा आवश्यक प्रक्रिया पूरा गराई नागरिकता दिलाइएको हो। नागरिकता प्राप्तिसँगै उनीहरूको कानुनी पहिचान सुनिश्चित हुनुका साथै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता तथा राज्यका अन्य सेवा–सुविधामा पहुँचको बाटो खुलेको सम्बन्धित पक्षले जनाएको छ।

सीमान्तकृत तथा पछाडि पारिएका समुदायका महिलाहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले CDWN र KURVE Wustrow ले स्थानीय तहसँग समन्वय गर्दै नागरिकता, अधिकार सचेतना र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। परियोजनाले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ पुष २, बुधबार २३:१३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
विवादमा तानिएका शिक्षकको राजनीतिक उपस्थितिले शिक्षा प्रणालीमाथि प्रश्न

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ पुष २, बुधबार २३:१३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ पुष २, बुधबार २३:१३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ पुष २, बुधबार २३:१३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ पुष २, बुधबार २३:१३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ पुष २, बुधबार २३:१३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ पुष २, बुधबार २३:१३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.