Nepal BBC
Thursday, August 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोबर्द्धन बैरागी जनता माविमा एन.सि.सि. क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया 

महेश सिंह by महेश सिंह
२०८२ पुष २, बुधबार २२:३८
गोबर्द्धन बैरागी जनता माविमा एन.सि.सि. क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया 

Loading

 महेश सिंह लहान सिरहा-श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सि.सि. २० सिनियर डिभिजन अन्तर्गत सप्तरी जिल्लास्थित गोबर्द्धन बैरागी जनता माध्यमिक विद्यालय, फत्तेपुरमा सञ्चालन भइरहेको एन.सि.सि. तालिममा सहभागी क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मिति २०८२ साल पुस २ गते आयोजित उक्त कार्यक्रममा एन.सि.सि. अल्मुनाई एसोसिएशन नेपाल, मधेश प्रदेशका सचिव लक्ष्मण शर्मा तथा सामान्य शिक्षक कमलकान्त चौधरीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा क्याडेटहरूको अनुशासन, तालिमप्रतिको सक्रियता, अभ्यासको स्तर तथा नेतृत्व क्षमताको अवलोकन गरिएको थियो। साथै क्याडेटहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूका अनुभव, चुनौती र अपेक्षाबारे समेत छलफल गरिएको थियो।

उपस्थित अतिथिहरूले एन.सि.सि. तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व विकास, राष्ट्रप्रेम र सेवाभाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै तालिमलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

विद्यालय प्रशासनले यस्तो किसिमको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमले क्याडेटहरूमा थप उत्साह र जिम्मेवारीबोध बढ्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रमले एन.सि.सि. तालिमको गुणस्तर सुधारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २, बुधबार २२:३८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २, बुधबार २२:३८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २, बुधबार २२:३८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २, बुधबार २२:३८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २, बुधबार २२:३८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २, बुधबार २२:३८
Next Post
गोलबजारमा मुसहर समुदायका दुई महिलाले पाए नागरिकता

गोलबजारमा मुसहर समुदायका दुई महिलाले पाए नागरिकता

विवादमा तानिएका शिक्षकको राजनीतिक उपस्थितिले शिक्षा प्रणालीमाथि प्रश्न

विवादमा तानिएका शिक्षकको राजनीतिक उपस्थितिले शिक्षा प्रणालीमाथि प्रश्न

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

Discussion about this post

ताजा समाचार

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ पुष २, बुधबार २२:३८
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ पुष २, बुधबार २२:३८
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ पुष २, बुधबार २२:३८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ पुष २, बुधबार २२:३८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८२ पुष २, बुधबार २२:३८
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८२ पुष २, बुधबार २२:३८
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८२ पुष २, बुधबार २२:३८
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८२ पुष २, बुधबार २२:३८
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८२ पुष २, बुधबार २२:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.