Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रुखबाट खस्दा घाइते भएकी १४ वर्षीया रजनीको उपचारमा समाजसेवीहरूको साथ

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २८, आईतवार ०६:१९
रुखबाट खस्दा घाइते भएकी १४ वर्षीया रजनीको उपचारमा समाजसेवीहरूको साथ

Loading

महेश सिंह लहान सिराहा-धनगढीमाई नगरपालिका–१२ अन्तर्गत छट्टु बरहीटोल, विष्णुपुरकट्टिमा बस्दै आएकी पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहा समाजसेवा आमजनता नेपालले नगद रु. १७ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारीहरूले उक्त रकम रजनी ठाकुरको उपचारका लागि हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सिराहा समाजसेवा आमजनता नेपालका अध्यक्ष प्रदीप महतो, उपाध्यक्ष रमेश यादव, सदस्य निराजन सिंह, अभियानकर्मी देवनारायण महतो, वीरेन्द्र महतो, चिरञ्जीवी दंगाल, प्रदीप दाहाल, डोरेन्द्र यादव, भोजराज यादव, पत्रकारहरू विनोद मण्डल, महेश सिंह, संजीव सिंहलगायत स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

१४ वर्षीया रजनी ठाकुर करिब दुई–तीन वर्षअघि बाख्राको घाँस काट्न जाँदा रुखबाट खस्दा बायाँ खुट्टाको तिघ्रामा गम्भीर चोट लागी हड्डी भाँचिएको थियो। अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण प्रारम्भिक उपचार स्थानीय सहयोगमा गरिएको भए पनि खुट्टामा राखिएको स्टिल भाँचिएपछि घाउ बल्झिएको र थप जटिल उपचार आवश्यक परेको परिवारले जनाएको छ।

हाल रजनीको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ। समयमै उपचार हुन नसके खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकको सुझावपछि स्थानीय देवनारायण महतो र पत्रकार विनोद मण्डललगायतको पहलमा ‘रजनी ठाकुर बचाउ अभियान’ सञ्चालन गरी सहयोग संकलन थालिएको थियो।

उक्त अपिललाई स्वीकार गर्दै सिराहा समाजसेवा आमजनता नेपालले रजनीको जीवन रक्षा र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको अध्यक्ष प्रदीप महतोले बताए। संस्थाले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनकारी व्यक्तिहरूलाई पनि रजनी ठाकुर बचाउ अभियानमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २८, आईतवार ०६:१९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २८, आईतवार ०६:१९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २८, आईतवार ०६:१९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २८, आईतवार ०६:१९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २८, आईतवार ०६:१९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २८, आईतवार ०६:१९
Next Post
गुणस्तरीय शिक्षा र अनुशासनको उदाहरण बन्दै लहान मनोकामना कलेज

गुणस्तरीय शिक्षा र अनुशासनको उदाहरण बन्दै लहान मनोकामना कलेज

लघुवित्तको जालोमा सर्वसाधारण, नियमन किन कमजोर, सप्तरी जनडाैलमा पत्रकार समेलन

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर २८, आईतवार ०६:१९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर २८, आईतवार ०६:१९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर २८, आईतवार ०६:१९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर २८, आईतवार ०६:१९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर २८, आईतवार ०६:१९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर २८, आईतवार ०६:१९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर २८, आईतवार ०६:१९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.