Nepal BBC
Saturday, May 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २५, बिहीबार ०८:१७
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

Loading

महेश सिंह ​सिरहा लहान: ​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिरहा क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य (सांसद) का लागि इन्जिनियर अरबिन्द कुमार रामको नाम सिफारिस गरेको छ।
​युवा इन्जिनियर तथा समाजसेवामा सक्रिय इन्जिनियर अर्बिन्द कुमार राम लाई पार्टीले समानुपातिक सांसदका लागि सिफारिस गरेको हो।
​
​सिराहा क्षेत्रको राजनीतिमा नयाँ र प्राविधिक सोचको प्रतिनिधित्व गराउन सफल इन्जिनियर रामको सिफारिसले स्थानीय युवाहरूमा उत्साह छाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले युवा, प्राविधिक र बौद्धिक वर्गलाई प्राथमिकता दिएको यो एक उदाहरण हो।
​इन्जिनियर अरबिन्द कुमार रामले यस क्षेत्रको विकास र सुशासनका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ मंसिर २५, बिहीबार ०८:१७
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ मंसिर २५, बिहीबार ०८:१७
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर २५, बिहीबार ०८:१७
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ मंसिर २५, बिहीबार ०८:१७
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ मंसिर २५, बिहीबार ०८:१७
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर २५, बिहीबार ०८:१७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर २५, बिहीबार ०८:१७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर २५, बिहीबार ०८:१७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.