Nepal BBC
Wednesday, December 24, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

महेश सिंह by महेश सिंह
२०७९ आश्विन ६, बिहीबार १४:२९
लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

Loading

 सिरहा लहान ६ असोज – प्रादेशिक अस्पताल लहानमा विभिन्न रोगका उपचार संगै करिब एक बर्ष देखि दातको विभिन्न रोगहरुको उपचार सुरु गरेका छन्।

दातका विशेषज्ञ डा.पंकज साह ( BDS,MDS) र राकेश साह डेन्टल हाईजिङ्गस्टको सेवा लहान अस्पतालमा सुरु भएका छन्।धरानका बिपी कोइराला ईन्स्टिच्युट अफ हेल्थ साईन्सेज बाट अध्यन गरेका डाक्टर साहको सेवा लहान अस्पतालमा सुरु भएका छन्।

अस्पतालले सार्बजनिक बिदा बाहेक ओ.पी.डी.सेवा संचालनमा ल्याएका छन्।अस्पतालले दात उपचारमा गरिने सेवा अन्तर्गत दात सफा,दात निकाल्ने,दात भर्ने,दातको RCT गर्ने,दातको जरैदेखि उपचार गर्ने,दातको एक्सरे गरिनुका साथै बच्चाहरुको दातको उपचार लगायत मुखको क्यान्सर सम्बन्धि सल्लाह सुझाव समेत दिने गरेका डाक्टर पंकज साहले बताए।

दैनिक रूपमा करिब एक दर्जन भन्दा बढी बिरामीहरु उपचारको लागी आउने गरिएको अस्पतालका प्रशासन कर्मचारी बिमला थापाले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

२०७९ आश्विन ६, बिहीबार १४:२९
दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

Next Post
बलिउड अभिनेत्री सेफाली सोसल मिडिया हट तस्बिरहरु…….भित्र हेर्नु होस

बलिउड अभिनेत्री सेफाली सोसल मिडिया हट तस्बिरहरु.......भित्र हेर्नु होस

सिरहाको सखुवानानकारकट्टीमा दाहा महोत्सव सुरु

पुर्व जसपा तथा स्वतन्त्र उम्मेदवार यादव माओवादीमा प्रवेश

Discussion about this post

ताजा समाचार

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

२०७९ आश्विन ६, बिहीबार १४:२९
दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

२०७९ आश्विन ६, बिहीबार १४:२९
आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

२०७९ आश्विन ६, बिहीबार १४:२९
धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

२०७९ आश्विन ६, बिहीबार १४:२९
बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

२०७९ आश्विन ६, बिहीबार १४:२९
स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

२०७९ आश्विन ६, बिहीबार १४:२९
अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

२०७९ आश्विन ६, बिहीबार १४:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.