Nepal BBC
Wednesday, December 3, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १५, सोमबार २०:१५
कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

Loading

महेश सिंह सिरहा – जनमत पार्टी, कल्याणपुर नगरपालिकाले आज आयोजित संगठनात्मक समीक्षा तथा व्यापक कार्ययोजना सम्बन्धी बैठक सम्पन्न गरेको छ। बैठकमा बुथ कमिटी, युवा कमिटी र महिला कमिटी गठन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरिएको छ।

बैठकमा सहभागी नेता तथा कार्यकर्ताले संगठनलाई अझ मजबुत, सक्रिय र चुनावमुखी बनाउन सामूहिक भूमिका आवश्यक रहेको निष्कर्ष निकाले।

आगामी मङ्सिर २२ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउने तयारी बैठकले गरेको छ।

बैठकमा पार्टीप्रति विश्वास, सहयोग र उपस्थिति जनाएका सबै सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कल्पनाभन्दा पनि अनुशासित र संगठित रूपमै अभियान अघि बढाउने प्रतिवद्धता जनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८२ मंसिर १५, सोमबार २०:१५
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

सिरहामा किशोरी सशक्तीकरण : विद्यालयमै आत्मरक्षा तालिम,चौथो दिनको सत्र सम्पन्न

लहानमा सचेतनासहित विश्व एड्स दिवस मनाइयो, समुदायलाई परीक्षण र सुरक्षा सन्देश

संगठन विस्तारमा‘उज्यालो नेपाल’ सक्रिय : सिरहामा नगर समिति पुनर्गठन

Next Post

Discussion about this post

ताजा समाचार

प्रविधिको सही प्रयोग,हिंसा अन्त्य’-लैंगिक न्यायका संवाहक महिला

सिरहामा मुसहर युवाको ‘शिक्षा–जागरण’ अभियान तेस्रो चरणमा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.