Nepal BBC
Wednesday, April 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ६, बिहीबार १३:०४
विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

Loading

सुरेश यादव,नवलपरासी / असाेज ६ ।विश्व शान्ति दिवस २०२२ काे अवसरमा हिजाे साझ एम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ परासी नवलपरासीले बुद्धचाेकमा दिप प्रज्वलन गरेकाे छ ।

दिप प्रज्वलन कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ परासी नवलपरासीका संयाेजक सद्धाम हुसेन अंसारीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालकाे प्रमुख आतिथ्यता तथा संविधानसभा सदस्य अलाउदिन अंसारीकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा नेपाली कांग्रेस पश्चिम नवलपरासीका कार्यवाहक अध्यक्ष बिक्रम यादव,जसपा नेपालका अध्यक्ष धरेन्द्र यादव,नेकपा माओवादीका प्रदेश सदस्य बुद्धन अलि,रामग्राम नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रामवृक्ष यादव,वडा नं ६ का वडा अध्यक्ष बिधा सागर त्रिपाठी,वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नं १५ का वडा अध्यक्ष धनपत यादव,नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा र सम्पूर्ण पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे भने एम्नेष्टी नेपालका सचिव उमेश बि.कले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ आश्विन ६, बिहीबार १३:०४
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

Next Post
लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

बलिउड अभिनेत्री सेफाली सोसल मिडिया हट तस्बिरहरु…….भित्र हेर्नु होस

बलिउड अभिनेत्री सेफाली सोसल मिडिया हट तस्बिरहरु.......भित्र हेर्नु होस

सिरहाको सखुवानानकारकट्टीमा दाहा महोत्सव सुरु

Discussion about this post

ताजा समाचार

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ आश्विन ६, बिहीबार १३:०४
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०७९ आश्विन ६, बिहीबार १३:०४
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०७९ आश्विन ६, बिहीबार १३:०४
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०७९ आश्विन ६, बिहीबार १३:०४
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०७९ आश्विन ६, बिहीबार १३:०४
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०७९ आश्विन ६, बिहीबार १३:०४
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.