Nepal BBC
Tuesday, December 23, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दलित हत्यारालाई छोड्दै गएकोमा जागरण अभियानको विरोध

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ५, बुधबार ०७:३५
दलित हत्यारालाई छोड्दै गएकोमा जागरण अभियानको विरोध

Loading

जनकपुर । लकडाउनमा हत्या गरिएका दर्जनौं दलित हत्याराहरुलाई कानुनको कम्जोर माध्यमबाट धरौटी जमानतमा छोड्दै गएको विरुद्धमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले मधेस प्रदेशको विभिन्न जिल्लामा मंगलबार ज्ञापनपत्र तथा विरोध र्याली गरेको छ ।

सिरहामा जयकिशोर पासवान, सप्तरीमा गंगा सदा, धनुषामा चन्द्रनारायण राम, महोतरीमा जोगेन्द्र बैठा, रौतहटमा सुब्बा पासवान, बारामा बिक्रम महरा, पर्सामा प्रमानन्द रामको नेतृत्वमा ज्ञपनपत्र तथा विरोध र्याली सम्पन्न भएको छ ।

लकडाउनमा हत्या गरिएका सप्तरीको सुकदेब खंग, त्रिभुवन राम, सिरहाका रोशन राम, बिराटनगरका राजेश सदा, धनुषाको रौतहटको विजय राम, निरन्जन राम, धनुषाको शम्भु सदा, राजु सदा, नवराज विक सहितको हत्यामा संलग्न दोषीहरुलाई पैसा पावरको बलमा छुट्ने हल्ला चलेपछि पीडित परिवार र जागरण अभियानले विरोध प्रदर्शन गरेका छन् ।

हत्याराहरुलाई कानुनी कार्वाही गरी पीडित परिवारलाई सहि न्यायको प्रत्याभूति गराउनुपर्ने माग गरेका छन् । सोमबार त्रिभुवन रामको परिवारले सप्तरीको राजविराजमा पत्रकार सम्मेलन समेत गरेका छन् । पत्रकार सम्मेलनमा पीडित त्रिभुवन रामको श्रीमतीले भनेका छन्, पीडकहरुबाट डर त्रासको अन्त्य भएको छैन् । पक्राउ परेका छोरी बलात्कारीहरुलाई अदालतले छोडिसकेको छ । श्रीमानलाई हत्या गर्नेहरू पनि छुट्ने सुनिएकोले पत्रकार सम्मेलन गर्नु परेको बताएका छन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

२०७९ आश्विन ५, बुधबार ०७:३५
संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

२०७९ आश्विन ५, बुधबार ०७:३५
हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

२०७९ आश्विन ५, बुधबार ०७:३५
लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

२०७९ आश्विन ५, बुधबार ०७:३५
रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

२०७९ आश्विन ५, बुधबार ०७:३५
सहिद विजय चौधरीकी छोरीको भविष्य सुरक्षाका लागि जीवन बीमा

सहिद विजय चौधरीकी छोरीको भविष्य सुरक्षाका लागि जीवन बीमा

२०७९ आश्विन ५, बुधबार ०७:३५
Next Post
महोत्तरीमा कांग्रेसका कार्यसमितिको बैठक, विभिन्न निर्णय पारित

महोत्तरीमा कांग्रेसका कार्यसमितिको बैठक, विभिन्न निर्णय पारित

सञ्चारकर्मी सिंघानियाका हत्यारालाई उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

सञ्चारकर्मी सिंघानियाका हत्यारालाई उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा पर्नु हुदैन : प्रेस युनियन

राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा पर्नु हुदैन : प्रेस युनियन

Discussion about this post

ताजा समाचार

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

२०७९ आश्विन ५, बुधबार ०७:३५
संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

२०७९ आश्विन ५, बुधबार ०७:३५
हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

२०७९ आश्विन ५, बुधबार ०७:३५
लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

२०७९ आश्विन ५, बुधबार ०७:३५
रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

२०७९ आश्विन ५, बुधबार ०७:३५
सहिद विजय चौधरीकी छोरीको भविष्य सुरक्षाका लागि जीवन बीमा

सहिद विजय चौधरीकी छोरीको भविष्य सुरक्षाका लागि जीवन बीमा

२०७९ आश्विन ५, बुधबार ०७:३५
नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मेयर मुनि साहको लहानमा भव्य स्वागत

नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मेयर मुनि साहको लहानमा भव्य स्वागत

२०७९ आश्विन ५, बुधबार ०७:३५
स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

२०७९ आश्विन ५, बुधबार ०७:३५
नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

२०७९ आश्विन ५, बुधबार ०७:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.