Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीको सुरुङ्गा न.पा. र आँखा अस्पतालबीच नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया हुने सम्झौता

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २१, शुक्रबार २१:१९
सप्तरीको सुरुङ्गा न.पा. र आँखा अस्पतालबीच नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया हुने सम्झौता

Loading

महेश सिंह लहान – सुरुङ्गा नगरपालिकाले आ.व. २०८२/०८३ का कार्यक्रमअन्तर्गत नि:शुल्क मोतियाबिन्दु रोगको शल्यक्रिया सञ्चालन गर्ने भएको छ।
यसका लागि सोमबार सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गिता चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल, लहानका व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र प्रसाद चौधरीबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसार सुरुङ्गा नगरपालिकाका आर्थिक रूपमा कमजोर र दृष्टि समस्या भएका नागरिकहरूलाई अस्पतालमार्फत नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा प्रदान गरिनेछ।
यो कार्यक्रमले स्थानीय बासिन्दाहरूलाई आँखाको उपचारमा सहजता र राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख गिता चौधरीले स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने लक्ष्यका साथ यस्तो सहकार्य गरिएको बताइन्।
उनले “नगरका नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन हामी निरन्तर काम गर्दैछौं,” भन्दै आगामी दिनमा अन्य स्वास्थ्य सेवामा पनि सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाइन्।

त्यस्तै, सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्र प्रसाद चौधरीले उपचारमा समान पहुँच सुनिश्चित गर्न स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी र दिगो बनाइने बताए। स्थानीय नागरिक र सामाजिक संघ–संस्थाहरूले सुरुङ्गा नगरपालिका र अस्पतालबीचको यो सम्झौतालाई “स्वास्थ्य सेवा सबैका लागि” भन्ने अवधारणालाई व्यवहारमा उतार्ने सराहनीय कदम भन्दै स्वागत गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक २१, शुक्रबार २१:१९
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post
जनभावना सहकारीको सदस्य हित र सहकारी सशक्तिकरणमा केन्द्रित छलफल

सिरहामा महिला अधिकार, सहभागिता र आर्थिक सशक्तीकरणमा जोड

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक २१, शुक्रबार २१:१९
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक २१, शुक्रबार २१:१९
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक २१, शुक्रबार २१:१९
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक २१, शुक्रबार २१:१९
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक २१, शुक्रबार २१:१९
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २१, शुक्रबार २१:१९
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २१, शुक्रबार २१:१९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.