Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ६, बिहीबार १४:३३
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

Loading

महेश सिंह सिरहा-सनराईज युथ सिरहा सञ्जाल (SYSS) द्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कुल ३७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्।

कार्यक्रमलाई ब्लड फर नेपाल (BFN) र अम्बिका अफसेट प्रेसले सहयोग गरेका थिए भने, नेपाल रेडक्रस सोसाइटी, लहानले प्राविधिक सहयोग प्रदान गरेको थियो।
रक्तदान कार्यक्रममा स्थानीय युवाहरू, समाजसेवी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रायोजक राहुल सिंहले रक्तदानलाई मानवीय सेवा र समाजप्रतिको जिम्मेवारीको प्रतिविम्ब भनेका छन्।
त्यस्तै, सन्क्राइज युथ सिरहा सञ्जालका प्रतिनिधि सन्तोष यादवले रक्तदाताहरूले देखाएको योगदान र सहभागिताले समुदायमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाएको बताउँदै सबैप्रति आभार व्यक्त गरे।

उनले भने, “हामी सबैको सानो सहयोगले अरूको जीवनमा ठूलो फरक पार्न सक्छ। यो कार्यक्रम त्यसको ज्वलन्त उदाहरण हो।” कार्यक्रमले युवा पुस्तामा सेवाभाव, मानवता र सामाजिक उत्तरदायित्वप्रति चेतना जगाउने अवसर दिएको सहभागीहरूको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक ६, बिहीबार १४:३३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा लायन्स क्लबले सामाजिक एकता र सद्भाव सुदृढ गर्न प्रतिबद्धता

नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक ६, बिहीबार १४:३३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक ६, बिहीबार १४:३३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक ६, बिहीबार १४:३३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक ६, बिहीबार १४:३३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक ६, बिहीबार १४:३३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक ६, बिहीबार १४:३३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक ६, बिहीबार १४:३३
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.