Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, October 7, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ११, शनिबार १४:२५
सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

Loading

महेश सिंह सिरहा-सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वाले सिरहाको भगवानपुरबाट ठूलो मात्रामा नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साह रहेका छन् । लोकहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गरेको अवस्थामा उनलाई चेकजाँच गर्दा नगद सात लाख ५० हजार रुपैयाँ बरामद भएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद रकममध्ये एक हजार दरका ४७९ थान र पाँच सय दरका ५४२ थान नोट रहेको प्रहरीको भनाइ छ । उक्त रकम स्रोत नखुलेको र हुण्डी कारोबारमै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले दाबी गरेको छ ।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

२०८२ आश्विन ११, शनिबार १४:२५
लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

२०८२ आश्विन ११, शनिबार १४:२५
प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

Next Post
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

Discussion about this post

ताजा समाचार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८२ आश्विन ११, शनिबार १४:२५
डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

२०८२ आश्विन ११, शनिबार १४:२५
सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

२०८२ आश्विन ११, शनिबार १४:२५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.