Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान एड्भान्स हस्पिटलद्वारा बृहत रक्तदान कार्यक्रम

महेश सिंह by महेश सिंह
२०८२ श्रावण ६, मंगलवार ०५:३६
लहान एड्भान्स हस्पिटलद्वारा बृहत रक्तदान कार्यक्रम

Loading

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग, ३० जनाले गरे रक्तदान

महेश सिंह,लहान –सिरहाको लहानमा रहेको लहान एड्भान्स हस्पिटल प्रा.लि. को आयोजनामा सोमबार एक दिवसीय बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेका छन्।
कार्यक्रम २०८२ साउन ५ गते, बिहान १० बजेदेखि लहान–०३ स्थित हस्पिटल चौकमा सुरु भएको हो।
अस्पतालका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. बिरेन्द्र यादव का अनुसार, पछिल्लो समय जलवायु परिवर्तनको असर, अत्यधिक गर्मी, र पानीको कमीका कारण लहान तथा आसपासका क्षेत्रमा रोगको जोखिम बढेको छ। यस्तै रोगका कारण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप तीव्र गतिमा बढिरहेको भन्दै उनले रक्त अभाव निकै गम्भीर चुनौतीको रूपमा उभिएको बताए।
“सिरहा जिल्लामा रगतको चरम अभाव भइरहेको छ। बिरामीहरूले ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको हो,” डा. यादवले भने।
रक्तदान कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी श्याम यादव ले लहान एड्भान्स हस्पिटलले लामो समयदेखि कम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी गराए। साथै, अस्पतालमा दक्ष चिकित्सकहरूमार्फत विभिन्न रोगको उपचार सहज रूपमा हुँदै आएको पनि उनले बताए।
नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाका प्रबन्धक प्रदीप कुमार यादव उर्फ मनिष यादव ले रक्तदान कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको बताए। “स्वस्थ व्यक्तिको एक बोतल रगतले अरुको ज्यान बचाउन सकिन्छ भन्ने सोचका साथ रक्तदानमा सहभागिता उत्साहजनक देखियो,” उनले भने।
लहानमा निजी तथा सामुदायिक अस्पतालहरूमार्फत सहुलियत दरमा रोगको प्रभावकारी उपचार हुँदै आएको जनाइएको छ।
रक्तदान कार्यक्रममार्फत समाजमा मानवता, स्वास्थ्य र सेवा भावना प्रवर्द्धन गर्न अस्पतालले महत्वपूर्ण योगदान दिएको स्थानीयवासीले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ श्रावण ६, मंगलवार ०५:३६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ श्रावण ६, मंगलवार ०५:३६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ श्रावण ६, मंगलवार ०५:३६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ श्रावण ६, मंगलवार ०५:३६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ श्रावण ६, मंगलवार ०५:३६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ श्रावण ६, मंगलवार ०५:३६
Next Post
सडक सुरक्षा सुधारमा सफल इञ्चार्ज थपलिया प्रहरी नायब उपरीक्षकमा बडुवा

सडक सुरक्षा सुधारमा सफल इञ्चार्ज थपलिया प्रहरी नायब उपरीक्षकमा बडुवा

समाचार लेखेकै कारण सम्पादक यादव माथि धम्की : दोषीलाई कार्वाहीको माग

समाचार लेखेकै कारण सम्पादक यादव माथि धम्की : दोषीलाई कार्वाहीको माग

सखुवानन्कारकट्टीका किसानको पीडा लिएर जनता समाजवादी पार्टीद्वारा ज्ञापनपत्र बुझाइयो

सखुवानन्कारकट्टीका किसानको पीडा लिएर जनता समाजवादी पार्टीद्वारा ज्ञापनपत्र बुझाइयो

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ श्रावण ६, मंगलवार ०५:३६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ श्रावण ६, मंगलवार ०५:३६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ श्रावण ६, मंगलवार ०५:३६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ श्रावण ६, मंगलवार ०५:३६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ श्रावण ६, मंगलवार ०५:३६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ श्रावण ६, मंगलवार ०५:३६
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ श्रावण ६, मंगलवार ०५:३६
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ श्रावण ६, मंगलवार ०५:३६
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ श्रावण ६, मंगलवार ०५:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.