Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

Loading

महेश सिंह लहान –जनताको बहुदलिय जनवादलाई राष्ट्र निर्माणको मूल आधारको रूपमा व्याख्या गर्दै बुधबार उदयपुरमा “जनताको बहुदलिय जनवादको आलोकमा समृद्धिको यात्रा” विषयक प्रशिक्षणात्मक विचार गोष्ठी सम्पन्न भएको छ।
उदयपुरको मोतिगडास्थित ‘द इम्पायर इन होटल’मा आयोजित कार्यक्रम मदन भण्डारी फाउन्डेसन, मनहरी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न भएको हो।
स्मृति प्रतिष्ठान, फाउन्डेसन तथा अध्ययन अनुसन्धान केन्द्रका लागि अनुदान कार्यक्रम अन्तर्गत आयोजित गोष्ठीमा सहभागीहरूले जनताको बहुदलिय जनवादको सैद्धान्तिक पक्ष, राजनीतिक व्यवहार र वर्तमान सन्दर्भमा यसको सान्दर्भिकता बारे धारणा राखेका थिए।

कार्यक्रमको सहकार्य कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, विराटनगरको रहेको थियो भने समन्वय नेकपा (एमाले) उदयपुर जिल्ला कमिटी अन्तर्गतको स्कूल विभागले गरेको थियो।

गोष्ठीमा स्थानीय नेताहरु, शिक्षक, राजनीतिक कार्यकर्ता, युवा र बुद्धिजीवीको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले जनताको बहुदलिय जनवादलाई व्यवहारमा उतार्न नीति, नेतृत्व र स्थानीय तहमा सशक्त अभ्यासको खाँचो औंल्याए।

कार्यक्रमले बहुदलिय जनवादबारे वैचारिक स्पष्टता दिनुको साथै पार्टी कार्यकर्तालाई सैद्धान्तिक रूपमा सुदृढ बनाउने उद्देश्य राखेको आयोजकको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
लहानमा जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर, सीमान्तकृत समुदायलाई लक्षित

लहानमा विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.