Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गरिब र सीमान्तकृत गर्भवती महिलालाई पोषण सामग्री वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २०, मंगलवार १४:१३
गरिब र सीमान्तकृत गर्भवती महिलालाई पोषण सामग्री वितरण

Loading

महेश सिंह लहान- समाजसेवी महेश प्रसाद चौधरीले गरिब, दलित र सीमान्तकृत समुदायका गर्भवती महिलालाई लक्षित गरी मंगलबार पोषण सामग्री वितरण गरेका छन्।

लहान नगरपालिका–२० मा आयोजित कार्यक्रममा ५२ जना गर्भवती महिलालाई पोषणयुक्त खाध्य सामग्री वितरण गरिएको वडा अध्यक्ष गणेश प्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार चौधरीले महिनैपिच्छे २२ गते यस्ता कार्यक्रम गर्दै आएका छन्।

“गर्भावस्थामै महिलालाई पोषण पुगेमा शिशु कुपोषणमा पर्नेदेखि बच्न सकिन्छ,” वडा अध्यक्ष चौधरीले भने, “महेशजीको पहल सराहनीय छ।”

पोषण सामग्री पाएका अधिकांश महिलाले सहयोगप्रति खुसी व्यक्त गरेका थिए। उनीहरूले स्वास्थ्योपचार र सन्तुलित आहारको अभावमा सधैं अप्ठ्यारोमा पर्नुपर्ने अवस्था रहेकाले यस्तो कार्यक्रम उपयोगी भएको बताए।

चौधरीले पछिल्लो केही वर्षदेखि स्वास्थ्य र पोषणलाई प्राथमिकता दिँदै गरिब समुदायमा नियमित रुपमा खाद्यान्न र जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
Next Post
अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट माग

अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट माग

पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

लहान–५ स्थित नवकाली आधारभूत विद्यालयमा दलित तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति वितरण

लहान–५ स्थित नवकाली आधारभूत विद्यालयमा दलित तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति वितरण

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८२ जेष्ठ २०, मंगलवार १४:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.