Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा सप्पन्न, अध्यक्षमा प्रदिप राई

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २६, आईतवार १२:०८
सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा सप्पन्न, अध्यक्षमा प्रदिप राई

Loading

दोहा। मानवता अङ्गाल्ने महान यहि नै हो हाम्रो अभियान भन्ने मुल नाराका साथ २००९ मा स्थापमा भएको सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा गत शुक्रबार सप्पन्न भएको छ।
परिवार कतारका कार्यवाहक अध्यक्ष प्रदिप कुमार राईको सभापतित्व तथा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यमा सप्पन्न भएको प्रदिप कुमार राईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको प्रथम उपाध्यक्ष मुखतार आलम, द्वितीय उपाध्यक्ष राजन कुमार कार्की , महासचिव धिरज गौतम , सचीव विक्रम श्रेष्ठ , कोषाध्यक्ष सदाम हुसेन, सह कोषाध्यक्ष अनिरुद्र दहाललाई चयन गरिएको छ।त्यसै गरि कार्यसमितिका सदस्यहरुमा रामलखन उराव , दुर्गा प्रसाद राई, धुनिलाल चौधरी , तिर्थ बहादुर खत्री , शिवनारायण पण्डित , शुभाचन्द राई, नारायण बराल, शुसिला तमाङ, श्याम कुमार श्रेष्ठ , उमेश राई रहेका छन।नयाँ कार्यसमितिलाई संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
विधिवत रुपमा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका मनार्थ सदस्य समेत रहेका मोहम्मद मुक्तदा मुसलमानले सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक सदस्य तथा संस्थाका सल्लाहकार मनिष यादवले परिवार कतारलाई सदैव सहयोग गर्दै आईरहेका संस्थाका मनार्थ सदस्य मुक्तदा मुसलमान र सागर नेपाल प्रती अभार व्यक्त गरेका थिए।यस संस्थाले सुनसरी जिल्लाका विभिन्न विद्यालयहरुमा अत्ति विपन्न तथा जेहेन्दार विद्यार्थी भाईबहिनिहरुलाई छात्रवृत्ति, किताब कापी कलम, अग्नि पीडित, बाढी पीडित स्वास्थ्य लगायतको समाग्री वितरण साथै एम्बुलेन्स सेवा दिदै आईरहेका छन र अगामी पनि यस्ता कामहरु गर्ने उहाँले जोड दिनुभयो।उहाँले स्थापनाकाल देखि नै संस्थालाई समन्वय गर्दै आईरहेका साथै संस्थाका सम्पूर्ण नयाँ कार्यसमितिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
सधारण सभामा विभिन्न संस्थाका प्रतिनिधि तथा समाजिक अभियानताहरुले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमलाई समाप्न गर्दै सभापति राईले आफू कार्यवाहक अध्यक्ष हुँदा कार्यकाल भरी सहयोग , सहकार्य गर्ने आफुलाई मार्ग निर्देशन दिने सधारण सभा सप्पन्न गर्ने अवधिसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।प्रथम उपाध्यक्ष मुखतार आलमले स्वागत मन्तव्य राखेका थिए भने सधारण सभालाई महासचिव धिरज गौतमले सहजीकरण गरेका थिए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र २६, आईतवार १२:०८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र २६, आईतवार १२:०८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र २६, आईतवार १२:०८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र २६, आईतवार १२:०८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र २६, आईतवार १२:०८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र २६, आईतवार १२:०८
Next Post
चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

लहानमा नयाँ समाजसेवा गर्ने संस्थाको सुरुवात

लहानमा नयाँ समाजसेवा गर्ने संस्थाको सुरुवात

अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग

अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र २६, आईतवार १२:०८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ भाद्र २६, आईतवार १२:०८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ भाद्र २६, आईतवार १२:०८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ भाद्र २६, आईतवार १२:०८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र २६, आईतवार १२:०८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र २६, आईतवार १२:०८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ भाद्र २६, आईतवार १२:०८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ भाद्र २६, आईतवार १२:०८
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ भाद्र २६, आईतवार १२:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.