Nepal BBC
Wednesday, August 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ६, बुधबार ०७:०४
लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

Loading

महेश सिंह लहान, सिरहा – लहान प्यारागन स्कुलमा कक्षा १० का विद्यार्थीहरूको बिदाइ कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्तै उत्साहजनक र रमाइलो वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्याब्सन सिरहाका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु न्यौपाने कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल उमेश चौधरीले संयुक्त रूपमा गमलामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

विद्यालय प्रशासनको तर्फबाट प्रमुख अतिथिलाई विशेष सम्मान प्रदान गरियो। साथै, विद्यालयका विद्यार्थीहरूलाई टोकन अफ लभ तथा खादा द्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, मन्तव्यहरू तथा मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश गरिएको थियो। विद्यार्थीहरूले नृत्य, गायन, कवितावाचन जस्ता आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाएको थियो।
विद्यालय प्रशासन, शिक्षकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। विशेष गरी, यो कार्यक्रम कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेका थिए, जसका कारण विद्यार्थीहरूको नेतृत्वदक्षता र व्यवस्थापन क्षमताको पनि राम्रो प्रदर्शन भएको देखियो।

विद्यालयका प्रधानाध्यापकले बिदाइ मन्तव्य राख्दै कक्षा १० का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। प्रमुख अतिथिज्यूले पनि विद्यार्थीहरूलाई शुभकामना दिंदै मेहनत, अनुशासन र निरन्तर प्रयासको महत्त्वबारे प्रेरणादायी सन्देश दिनुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई सल्लाह तथा सुझाव दिँदै विदाई गर्नुभयो। सम्पूर्ण कार्यक्रम निकै उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र ६, बुधबार ०७:०४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र ६, बुधबार ०७:०४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र ६, बुधबार ०७:०४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र ६, बुधबार ०७:०४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र ६, बुधबार ०७:०४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र ६, बुधबार ०७:०४
Next Post
सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहाको नयाँ नेतृत्व चयन

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहाको नयाँ नेतृत्व चयन

सगरमाथा आँखा अस्पतालमा महिला चिकित्सकमाथि डा.बिजय चौधरीद्वारा मानसिक यातना 

सगरमाथा आँखा अस्पतालमा महिला चिकित्सकमाथि डा.बिजय चौधरीद्वारा मानसिक यातना 

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ चैत्र ६, बुधबार ०७:०४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ चैत्र ६, बुधबार ०७:०४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ चैत्र ६, बुधबार ०७:०४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ चैत्र ६, बुधबार ०७:०४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ चैत्र ६, बुधबार ०७:०४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ चैत्र ६, बुधबार ०७:०४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ चैत्र ६, बुधबार ०७:०४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ चैत्र ६, बुधबार ०७:०४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ चैत्र ६, बुधबार ०७:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...