Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको नवराजपुरमा हिंसा पीडित महिला न्यायको प्रतीक्षामा नागरिकताबाट बन्चित

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २५, आईतवार ०९:१३
सिरहाको नवराजपुरमा हिंसा पीडित महिला न्यायको प्रतीक्षामा नागरिकताबाट बन्चित

Loading

महेश सिंह सिरहा –नवराजपुर गाउँपालिका–५ की एक महिला पाँच वर्षदेखि निरन्तर घरेलु हिंसासँगै यौन हिंसाको शिकार हुँदै आएकी छन्। यादव थरकी ती महिलाले माइती र ससुराली दुवै परिवारबाट शारीरिक, मानसिक र आर्थिक यातना सहनुपरेको बताएकी छन्। हिंसाका कारण उनी मानसिक रूपमा कमजोर बन्दै गएकी छिन्।

बुबा–आमा गुमाएकी ती महिलासँग नागरिकता नहुँदा कानुनी सहायताका लागि जानसमेत कठिनाइ भइरहेको छ। पाँच वर्षको नाबालक छोराको अभिभावकत्व लिँदै आइरहेकी ती महिला न्याय खोज्दै अनेकौं ठाउँमा पुग्दा पनि नागरिकताविहीनताको कारणले अधिकारबाट बञ्चित हुँदै आएकी छन्।

शुरुमा गोलबजारस्थित मुक्ति नेपाल संस्थाले उनलाई संरक्षण दिएको थियो। पछि ओरेक नेपाल नामक संस्थाले सञ्चालन गरेको सेफ हाउसमा बस्दै आएकी छन्। केही समयअघि आफ्नै देवरबाट यौन हिंसाको शिकार बनेपछि थप जोखिममा परेकी उनले सासू–ससुरा र देवरबाट निरन्तर पीडा भोग्नुपरेको बताइन्।
नागरिकता नहुँदा कानुनी उपचार पाउन कठिन भएकाले अधिकारकर्मीहरूले उनलाई नागरिकता बनाइदिन पहल गरिरहेका छन्। ओरेक नेपालका प्रदेश संयोजक बिना सिंह, महिला मानव अधिकार रक्षक सञ्जालकी संयोजक रेखा झा, समग्र जनउत्थान केन्द्रकी उपाध्यक्ष अनिता चौधरी, अधिकारकर्मी रिकमा विश्वकर्मा र पत्रकार महेश सिंह लगायतको टोलीले गाउँपालिका अध्यक्ष शिव उद्गार यादव समक्ष नागरिकताको पहल गरिदिन आग्रह गरेका छन्।

संघसंस्थाहरूको समन्वयमा आवश्यक प्रमाण जुटाउने काम भइसकेको र चाँडै नागरिकता प्रदान गरिने प्रक्रियामा रहेको अधिकारकर्मी बिना सिंहले जानकारी दिइन्। नागरिकता पाएपछि पीडित महिला न्यायको पहुँचमा पुग्ने र कानुनी रूपमा हिंसाविरुद्ध लड्न सक्षम हुने अपेक्षा गरिएको छ।
पीडित महिलाहरूले कानुनी अधिकार सुनिश्चित गर्न नागरिकता नितान्त आवश्यक हुन्छ। सामाजिक संस्थाहरूले हिंसा पीडितको न्यायको लागि खेलेको भूमिकाले सकारात्मक सन्देश दिएको छ। अब राज्यले पनि पीडितको सुरक्षाको ग्यारेन्टी गर्दै शीघ्र न्याय दिलाउन पहल गर्नुपर्छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
लहानको लोटस युनिक एकेडेमीमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

मधेशका जिल्लाहरूमा ओरेकद्वारा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

लहान ३ उप-मेयर कप क्रिकेट प्रतियोगिताको विजेता: स्वास्थय मन्त्री  सिंह प्रमुख अतिथि

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ फाल्गुन २५, आईतवार ०९:१३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ फाल्गुन २५, आईतवार ०९:१३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ फाल्गुन २५, आईतवार ०९:१३
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ फाल्गुन २५, आईतवार ०९:१३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ फाल्गुन २५, आईतवार ०९:१३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ फाल्गुन २५, आईतवार ०९:१३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...